• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अमिताभ बच्चनले भने, ‘अभिषेक र श्वेता सानो हुँदा उनीहरुसँग बस्न नपाएको कुराले सधैं घोच्छ’

  • वीरगंज संजाल
  • ८ आश्विन २०७८, शुक्रबार ११:०१
  • २१०१

    वीरगञ्ज  ।  बलिउडका महानायक भनिने अमिताभ बच्चनले हालै ‘कौन बनेगा करोडपति–१३’ मा आफ्ना सन्तान अभिषेक बच्चन र श्वेता बच्चन सानो हुँदा उनीहरुसँग समय बिताउन नपाएकोमा अपसोस भएको बताएका छन् । अमिताभले नम्रता शाह नामकी सहभागीसँग उनका अभिभावकले उनको प्रत्येक निर्णयमा उनलाई साथ दिएको पनि बताए । उनले कोलकातामा जागिर छोडेर मुम्बई आउन चाहेका बेला अभिभावकले उनलाई सबैभन्दा बढी समर्थन गरेको पनि उनले बताए ।

    पिताले गरे समर्थन :
    अमिताभले भने, ‘म त कोलकातामा जागिर खाइरहेको थिएँ, कुनै कम्पनीमा । जब यता (मुम्बई) आउन चाहेँ, सुरुमा निवेदन दिँदा अस्वीकार गरियो । त्यसपछि बुवाले ‘यदि कुनै घरमा छिर्नु छ र सबैतिरको झ्याल ढोका बन्द छन् भने भित्ता फोडेर छिर्नुपर्छ’ भन्नुभयो । त्यसपछि हामी भित्ता फोडेर नै मुम्बई पुग्यौं ।’

    बच्चासँग समय बिताउन नपाएकोमा अफसोस :
    अमिताभले कामका कारण अभिषेक र श्वेताको बाल्यवस्थामा आफू सहभागी हुन नपाएको बताए । उनले भने, ‘मलाई सधैं यसमा दुःख लाग्छ । बिहान जब हामी काममा गइरहेका हुन्थ्यौं, उनीहरु सुतिरहेका हुन्थे । बेलुका कामबाट फर्किँदा पनि उनीहरु सुतिरहेका हुन्थे किनभने हामी अबेर राती घर फर्कन्थ्यौं । त्यतिबेला थोरै कष्ट भयो तर अब सबै समझदार भइसकेका छन् ।’स्मरण रहोस्, सन् १९७० को दशकमा अमिताभ बलिउडका सबैभन्दा सफल कलाकारमध्ये एक थियो । उनले ‘जंजीर’, ‘दिवार’, ‘शोले’, ‘मुकद्दरका सिकंदर’ र ‘डन’ जस्ता हिट फिल्ममा काम गरेका छन् । यति बेला सन् १९७४ मा छोरी श्वेता र सन् १९७६ मा अभिषेक बच्चनको जन्म भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑