रौतहट। रौतहट जिल्लाको यमुनामाई गा पा -४ अन्तर्गत सरुअठा स्वास्थ चौकीमा सि.अहेबमा कार्यरत सुधिर सिंहले कोरोना विरुद्धको खोप १५०० पैसा लिएको भिडियो सामाजिक संजालमा भाईरल भएको छ।
नेपाल सरकारले कोरोना भाईरस बिरुद्धको
खोप निशुल्क गराए पनि सरुअथा स्वास्थ्य
चौकिमा कार्यरत एक जना चिकितस्कले
स्थानीय संग १५ सय को दरले पैसा लिदै
आएको भिडियो बुधवार सार्वजनिक भएको छ
।
नेपाल सरकारले कोरोना बिरुद्धको खोप
निशुल्क उपलब्ध गराए पनि केहि मेडिकल
माफियाहरुले पैसा लिएर खोप लगाउदै आएको
घटना बढेको छ ।चिकित्सक सुधिर सिंहले
भिडियोमा बोलेको अनुसार आफु निर बिरगंज
बाट पनि मान्छेहरु कोरोना खोप लगाउन
आउने र सबैले १५ सय रुपैया दिने गरेको
बताएको छ ।
त्यसतै आफुले कोरोनाको खोप कार्ड एउटा ६
सय मा प्रिन्ट गराएको र विदेश जानेहरुलाई
आफुले खोप नै न लगाई कार्ड बनाईदिने गरेको
समेत बोलेको छ ।
निशुल्क रुपमा कोरोना खोप लगाउनु नेपाल
सरकारले भन्ने नेपाल सरकार के कर्मचारी
पैसा लिएर कोरोना खोप बेच्नु के राम्रो हो भनेर
प्रसं समेत उठान थालेको छ।
भिडियो