• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चीनमा परमाणु संयन्त्रको परीक्षण तयारी

  • वीरगंज संजाल
  • ७ आश्विन २०७८, बिहीबार ०९:४२
  • २८२९

    वीरगन्ज । चीन चाडै थोरियमबाट चल्ने परमाणु संयन्त्रको परीक्षण गर्ने तयारीमा छ। यो परीक्षण गोबी रेगिस्तानस्थित वुवेई नामक ठाउँमा हुने बताइएको छ। थोरियमलाई परमाणु ऊर्जा बनाउने सस्तो र अपेक्षाकृत सुरक्षित स्रोत मानिन्छ। यसको संयन्त्रलाई चिसो गर्नका लागि पानीको आवश्यकता पर्दैन। अहिले थोरियमबाट व्यापारिक स्तरको परमायु ऊर्जा बनाउने क्षमता कुनै देशसँग छैन।जर्मनीको वेबसाइट स्पेक्ट्रम डीमा प्रकाशित खबर अनुसार व्यापारिक उद्देश्यका साथ परमाणु संयन्त्र परीक्षण गर्ने चीन पहिलो देश हुने छ। यस रिपोर्टका अनुसार यो परीक्षण सफल भएमा लामो अवधिसम्म रेडियो एक्टिभ रहने फोहोर परम्परागत रिएक्टरको तुलनामा यो कम मात्रामा पैदा गर्ने छ।

    जुन संयन्त्रको परीक्षण हुनेछ त्यसको सञ्चालन संघाइ इन्टिट्युट अफ एप्लाइड फिजिक्सको हातमा हुनेछ। यस रिएक्टरबाट केवल दुई मेगावाट बिजुली पैदा हुनेछ। जुन एक हजार घरको आवश्यकता पुरा गर्न लायक हुनेछ।प्रयोग सफल भएको खण्डमा चीन २०३० सम्म ३७५ मेगावाट क्षमताको एक रियाक्टर लगाउने दिशामा अगाडि बढ्ने छ। उक्त संयन्त्रले लाखौं घरको बिजुलीको आवश्यकता पुरा गरिदिने छ।चीनको गान्सु प्रान्त सरकारलाई उद्धृत गर्दै वेबसाइट खबरले वुवेईस्थित प्लान्टको निर्माण कार्य यसै महिना आरम्भ पुरा भएको उल्लेख गरेको छ। परीक्षणपछि यसको सञ्चालन यसै महिनाबाट सुरु गरिने उल्लेख गरिएको छ।

    वेबसाइट एसिया टाइम्समा प्रकाशित एक रिपोर्ट अनुसार थोरियम सिल्बर कलरको रेडियो एक्टिव धातु हो। जो चट्टानको बीचमा पाइन्छ । अहिले यसको औद्योगिक स्तरमा निकै कम प्रयोग हुन्छ। चीनमा खनिज पदार्थ रेयर अर्थको खननका दौरान बाइ प्रोडक्टको रूपमा थोरियम प्राप्त भइरहेको छ। त्यसैले चीनलाई अहिलेको अवस्थामा यसको आयात गर्नु आवश्यक छैन।सिडनीस्थित अस्ट्रेलियन न्यूकलीयर साइन्स एन्ड टेक्नोलोजी अर्गनाइजेशनमा परमाणु इन्जिनियर लिन्डन एडवर्ड्सले एसिया टाइम्सलाई भनेका छन्, ‘थोरियमको भण्डार यूरेनियमको तुलनामा अधिक मात्रामा छ। त्यसैले थोरियमबाट बिजुली उत्पादन आगामी ५० देखि १०० वर्षसम्मका लागि उपयोगी हुनेछ। त्यसपछि थोरियमको भण्डारण खतम हुने अनुमान छ।’

    – एजेन्सी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑