बारा । ढल नाला सहितको सडक निर्माण कार्य सुरुभएको छ।सोमवारको दिन विश्रामपुर गाउँपालि अन्तर्गत वाडा न.१ को छतवा टोलमा नाला निर्माण र बाटोमा ग्रेभल कार्य सुरुभएको छ ।
विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरिलाल राउत (पाल)ले इट माथी सिमिन्टी हलि ढल नाला सहितको सडक निर्माण कार्य सुरुगर्नु भएको छ।
७०,००,००० /- लाख बजेटको लगानीमा विश्रामपुर गाउँपालिका अन्तर्गतको बजेट बाट नाला निर्माण र बाटो ग्रेभल गर्ने कार्य सुरुभएको छ । करिब ३०० मिटर लामो ढल नाला सहितको सडक निर्माण कार्यक्रम सुरुभएको विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरिलाल राउत (पाल)ले बताउनु भएको छ।