बारा । सिकिन्द्र साह । बारा जिल्ला पचरौता नगरपालिकाकाे वाडा नम्बर तीन रामनगर टाेलमा जनता समाजबादि पार्टी नेपालको कार्यकर्ता भेला तथा पार्टी प्रबेस कार्यक्रम सम्पन्न भएको थिए । जसपा नगर अध्यक्ष रमेशकुमार यादवकाे अध्यक्षतामा भएको थियो कार्यक्रममा अवधभुसन प्रसाद यादव सन्चालन गरेका थिए। कार्यक्रममा जसपा प्रदेस सभा सदस्य बचा यादवले बोल्दै जसपा पार्टी आज पनि एकिकृत अवस्थामा छ।
केही संघीयता बिरोधि तत्वहरुले आफ्नो स्वार्थ पूरा गर्नको लागि पार्टी भित्र गुट उप गुट बनाएर बाहिर आलोचनामा लागेकाे समेत बताएका थिए। पार्टी प्रबेस कार्यक्रममा बिभिनन पार्टी परित्याग गरि जसपामा प्रबेस गरेका थिए। नेपाली कांग्रेसबाट लक्ष्मी साह कानु साहेब प्रसाद यादव रामबृक्ष यादव माऔबादी गुटका किसाेरि साह कानु रामेशवर पडित एमालेबाट हृदयनरायण लगायत बिभिन पार्टी परित्याग गरि दुई सय पन्द्र जनाले जसपामा प्रबेस गरेका थिए। नव प्रबेसकिका कार्यकर्तालाई जसपा केन्द्रीय सदस्य रामकिसोर यादवले बताउदै ।
सबै पार्टीको आ आफ्नो सिधाान्त र कानुन हुन्छ। तर जसपाले संघीयतालाई जाेगाउनकाे लागि कतिऔ पटक आन्दोलन गरेका छन । मधेश मा रहेका सबै मधेस बादि दलले एक भएको थिए। केहि आफ्नो स्वार्थ पूरा नभएकोले फेरि अलग भएको छ। र संघीयतातालाई भाडनकाे लागि विभिन्न शक्तिहरु लागेको छ। पचरौता नगरपालिका बिकास बिराेधि नेताहरु छ्न । एजेन्डा बिहिन नेताहरु छन । आफ्नो स्वार्थ पूरा गर्नको लागि जुनसुकै पार्टी रोज्न सकिन्छ ।
लगायत आफ्नो मन्तबय व्यक्त गरेका थिए । कार्यक्रममा नगर प्रमुखले बताउदै । निर्वाचित भए देखि नै नगरपालिकाकाे बिकाश अवराेध गर्नको लागि चालिसौ पटक बिपक्षीले मुद्दा दिएका थिए। तर निर्वाचित टिमले सबै मुदा जिति काम कर्तव्य तर्फ लागेकाे र पचरौतामा पिपरपाति देखि चिकनि पकडिया समम कालाे पत्र भएको नगरपालिकाकाे कार्यल्य देखि कुडवा सम ग्रबल भएको थुप्रै काम भएको समेत बताएका थिए। कार्यक्रममा वाडा अध्यक्ष मखबुल मिया अन्सारी मनाेज यादव कन्हैयालाल प्रसाद यादव जसपा जिल्ला अध्यक्ष अजय पटेल पुर्ब रास्ट्रय सभा सदस्य सान्सद रमेशकुमार यादव अखिलेस यादव आलम अन्सारीको सहभागी भएको थिए।