• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रहस्यमय व्यक्ति १२ वर्षदेखि हरेक रात आधा घण्टा मात्र सुत्छन् तर थकान महसुस हुँदैन

  • वीरगंज संजाल
  • २ आश्विन २०७८, शनिबार १७:२१
  • ३१४५

    वीरगन्ज  । जापानका एक व्यक्तिले विगत १२ वर्षदेखि आफू हरेक रात केवल आधा घण्टा मात्र सुतेको दावी गरेका छन् । उनका अनुसार केवल आधा घण्टा निदाउँदा पनि उनलाई कहिल्यै थकान महसुस हुँदैन ।जापानका दाइसुके होरीका अनुसार उनले हरेक दिन आफ्नो सुत्ने समय ८ घण्टाबाट घटाएर केवल आधा घण्टा बनाएका छन् । यतिमात्र होइन उनको दावीअनुसार यति कम समय सुत्दा पनि उनको स्वास्थ्यमा कुनै नकारात्मक प्रभाव परेको छैन । अनौठा समाचारहरु प्रकाशित गर्ने वेबसाइट ओडिटी सेन्ट्रलका अनुसार ३६ वर्षका होरी ‘जापान सर्ट स्लिपर्स एसोसिएसन’का अध्यक्ष हुन् ।

    उनी सयौं अन्य मानिसहरुलाई आफ्नो थोरै सुत्ने तरिका सिकाउँछन् ताकि मानिसहरुले कम सुतेर आफ्नो उत्पादकत्व बढाएर शानदार जीवन बाँच्न सकुन् । कम निद्राका विशेषज्ञले उनलाई यस विषयमा थप व्यख्या गरिदिनको लागि आमन्त्रित गरेका थिए जसलाई जापानी टेलिभिजनमा प्रसारण गरिएको थियो ।होरीका अनुसार उनलाई सधैं महसुस भइरह्यो कि १६ घण्टा ती सब कुरा हासिल गर्नको लागि पर्याप्त हुँदैन जुन उनी एक दिनमा हासिल गर्न चाहन्थे । त्यसैले विस्तारै उनले आफ्नो निद्राको दिनचर्यालाई कम गर्ने तरिकाको साथमा प्रयोग गर्न सुरु गरे । यसरी केही वर्षमै उनी आफ्नो निद्रालाई केवल आधा घण्टामा सीमित गर्न सक्षम भएको उनले दावी गरे ।

    उनका अनुसार यसरी निद्राको समय यति धेरै घटाउँदा पनि उनलाई थकानको सट्टा स्वस्थ र ऊर्जावान महसुस हुन्छ । आफ्नो अविश्वसनीय क्षमतालाई प्रमाणित गर्नको लागि उनले आफ्नो अनौठो जीवनशैली ओडिटी सेन्ट्रलको रिपोर्टमा दस्तावेजीकरण गर्नको लागि एक टिभी क्रुलाई ३ दिनसम्म आफ्नो घरमा राखे । आश्चर्यजनक रुपले उनी वास्तवमै केवल ३० मिनेट सुतेर फेरि आफ्नो काममा लागे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑