• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ओशन फोटोग्राफर अफ द यीअर २०२१: साना माछाहरूले घेरिएको हरियो समुद्री कछुवा

  • वीरगंज संजाल
  • २ आश्विन २०७८, शनिबार १६:२१
  • २४६१

    ग्लास फिश भनिने साना माछाहरूले घेरिएको एउटा हरियो समुद्री कछुवाको तस्बिरका लागि एमी ज्यानलाई यस वर्षको ओशन फोटोग्राफर अफ यीअर घोषित गरिएको छ।

    उनले यो तस्बिर पश्चिम अस्ट्रेलियाको निङ्गलू रीफमा खिचेकी हुन्।ओशनोग्राफिक म्यागजीनले आयोजना गरेको उक्त प्रतियोगिताको उद्देश्य समुद्रको सौन्दर्य तथा समुद्रले खेप्नुपरेको जोखिम देखाउनु रहेको छ।

    स्कटल्यान्डको शेटल्यान्ड द्वीपमा ग्यानेट चराहरू

    तस्बिर स्रोत,HENLEY SPIERS / OCEAN PHOTOGRAPHY AWARDS

    हेन्ली स्पीअर्सले स्कटल्यान्डमा शेटल्यान्ड द्वीपनजिकै खिचेको पानीमा गोता हान्दै गरेको ग्यानट चराको तस्बिरले प्रतियोगितामा द्वितीय स्थान पायो ।

    कछुवाको बच्चा

    तस्बिर स्रोत,MATTY SMITH / OCEAN PHOTOGRAPHY AWARDS

    म्याटी स्मिथले खिचेको समुद्रबाट पहिलो पटक बाहिर जान लागेको हक्सबिल जातको कछुवाको बच्चा तस्बिर तेस्रो भयो।

    A blacktip reef shark - Carcharhinus melanopterus - lines its dorsal fin up with the setting sun in French Polynesia

    तस्बिर स्रोत,RENEE CAPOZZOLA / OCEAN PHOTOGRAPHY AWARDS

    समुद्री संसारको तस्बिर खिच्ने महिलाका लागि प्रेरणा दिन स्थापित फिमेल फिफ्टी फ्याथम्स अवार्ड लस एन्जलिसमा बस्ने फोटोग्राफर तथा जीवविज्ञान शिक्षिका रेनी क्यापोजोलाले हात पारिन्।उनले फ्रेन्च पोलिनेशियामा सूर्यास्तको बेला ब्ल्याकटिप रीफ शार्कको तस्बिर खिचेकी थिइन्।यङ ओशन फोटोग्राफर अफ द यीअहरको उपाधि हाना ले लिऊले हात पारिन्।उनले हरियो समुद्री कछुवाको बच्चा पानीभित्रबाट माथितिर आइरहेको बेला भोका चराहरू आकाशमा घुमिरहेको दृश्य अस्ट्रेलियाको हेरन द्वीपमा खिचेकी थिइन्।

    कछुवाको बच्चा र भोका चराहरू

    तस्बिर स्रोत,HANNAH LE LEU / OCEAN PHOTOGRAPHY AWARDS

    सबै तस्बिरको सर्वाधिकार सुरक्षित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑