• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ब्लुटुथमा भेटियो बग, लाखौं एन्ड्रोइड र विण्डोज १० डिभाइस जोखिममा

  • वीरगंज संजाल
  • २४ भाद्र २०७८, बिहीबार ११:३६
  • २०६९

    बिरगंज । सुरक्षा जानकारहरूले ब्लुटुथ कनेक्सनमा आएको समस्याका कारण लाखौं विण्डोज १० र एन्ड्रोइड डिभाइस जोखिम रहेको बताएका छन् ।अनुसन्धानकर्ताहरूले कुल १६ वटा ब्राकटुथ भल्नरेबिलिटी पत्ता लगाएका छन्, जसले ब्लुटुथ कनेक्सन प्रयोग गर्ने डिभाइसहरूलाई असर गर्छ ।
    स्पिकर, हेडफोन, माउस, किबोर्ड लगायत एक्स्टर्नल डिभाइस कनेक्ट गर्न ब्लुटुथ प्रयोग गर्ने डिभाइसमा यस्तो समस्या देखिएको हो ।सो समस्या क्वालकम, इन्टेल र टेक्सास इन्स्ट्रुमेन्ट लगायतका चिपहरूमा देखिएको छ ।ब्लुटुथमा भेटिएको यो बगले स्मार्टफोन, ल्यापटप र केही स्मार्ट होम ग्याजेटहरूलाई असर गरेको पाइएको छ ।

    यस्तो किसिमको समस्या माइक्रोसफ्टको सर्फेस ल्यापटप, डेलको डेस्कटप र ल्यापटप तथा सामसङ, गुगल पिक्सेल, वानप्लस लगायत विभिन्न एन्ड्रोइड स्मार्टफोनहरूमा देखिएको छ ।अनुसन्धानकर्ताहरूले ११ कम्पनीको १३ वटा चिपहरू अध्ययन गरेका थिए । यद्यपि सिंगापुर विश्वविद्यालयले यस्तो किसिमको समस्या करिब १,४०० इम्बेडेड चिपमा हुनसक्ने बताएको छ ।यो ब्लुटुथ बगका कारण ब्लुटुथमा आधारित करिब एक अर्बभन्दा बढी डिभाइसहरू प्रभावित भएको अनुमान छ ।

    चिपसेटको आधारमा कुन डिभाइसमा कति असर गर्ने भन्ने निर्धारण हुने हुँदा केही डिभाइसमा धेरै प्रभाव पारेको र केही डिभाइसमा थोरै समयका लागि मात्र क्र्यास हुने पाइएको अध्ययनले देखाएको छ ।यस्तो भएको खण्डमा आफ्नो डिभाइस रिस्टार्ट गरेर सहजै यो समस्या समाधान गर्न सकिने अनुसन्धानकर्ताहरूले बताएको छ ।यद्यपि अन्य डिभाइसहरूमा भने ह्याकरले फाइदा उठाउन सक्ने सम्भावना छ ।अनुसन्धानकर्ताका अनुसार सम्बन्धित निर्माणकर्ताहरूलाई यो अध्ययनको रिपोर्ट सार्वजनिक हुनुभन्दा अगाडि नै यस विषयमा एक महिना अगाडिदेखि नै जानकारी थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑