• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    जनकपुर मधेश हस्पिटलको लापरवाहीले सर्लाहीको सुत्केरी महिलाको मृत्यु, चारदिनदेखि धरानमा शव बन्धक

  • वीरगंज संजाल
  • २२ भाद्र २०७८, मंगलवार १४:१९
  • ४१९७

    सर्लाही  ।  व्यथा लागेपछि भदौ ५ गते सर्लाहीको हरिपुर्वा नगरपालिका ८ बसन्तपुरकी २८ वर्षीया सुत्केरी गराउन जनकपुरको मधेश हस्पिटलमा भर्ना भइन् । शल्यक्रिया मार्फत पुनमले दुई छोरा शिशुलाई जन्म दिइन् । शल्यक्रिया पश्चात अस्वभाविक रुपमा पुनमको पेट सुनिदै (फुल्दै) गयो । फँस्ने डरले हस्पिटलले पुनमकी पति रामचन्द्र माझीलाई चाँडो यहाँबाट पुनमलाई उपचारको लागि लैजान दबाब दिन थाले ।

    पुनमको परिवार बिचलित भए । यहाँ नै उपचार गरिदिनुस् भनेर गुहार लगाए । हस्पिटलले मानेन । फँस्ने डरले हस्पिटल हरहिँसाबपछि गर्ने गरी आफैले एम्बुलेन्सको व्यवस्था गरेर पुनमलाई वीपी कोइराला विज्ञान प्रतिष्ठान धरान रेफर गर्यो ।मधेश हस्पिटलले शल्यक्रियामा गरेको गम्भीर त्रुटिको कारण उपचारकै क्रममा गएको शनिबार साँझ सत्केरी पुनमको मृत्यु भयो ।

    तर, पुनमको मृत्ययु भएको चारदिनसम्म उनको शव हस्पिटलै छ । स्थानीय एक अरविन्द्र यादवको फार्मेसीमाबाट पुनमको उपचारको लागि लगेको औषधिको ३ लाख ५ हजार रुपैयाँ बाँकी छ । फार्मेसीले औषधिको बिल तिरेर मात्र शव लग्नु भनेपछि पति रामचन्द्र भौतारि रहेका छन् ।शव चारदिनदेखि हस्पिटल मै छ ।

    शव हस्पिटलबाट निकालेर लैजाने बेला फार्मेसीले रोके सडकमा केहि गर्ने डरत्रासले रामचन्द्र हस्पिटलको समेत हरहिँसाब गराएका छैनन् ।फार्मेसीले धम्काएपछि रामचन्द्रले हस्पिटलको समेत हरहिँसाब गराएका छैनन् ।अस्पतालले पैसा विनै पनि शव दिइसकेपछि फार्मेसीले रोक्दा सडकमा के गर्ने भनेर उनी डराएका छन् ।‘फार्मेसीले ३ लाख ५ हजार रुपैयाँ बुझएर मात्र लास लग्नु । नत्र लास लैजान दिन्न भन्यो ।

    हामी एकदमै विपन्न गरिब परिवार । जायजथा केहि छैन । त्यत्रो रुपैयाँ पैसा कहाँबाट ल्याउ हजुर रु’ रामचन्द्रले भक्कानिदै टुडेपाटीसंग भने ‘अस्पतालको हिँसाब पनि गराएको छैन । यदि अस्पतालले गरिब भनेर पैसा नलिएर शव दियो भने फार्मेसीबलाले सडकमा रोक्दा के गर्ने रु त्यहि भएर यतिकै भौतारिरहेको छ । गाउँमा चन्दा शंकलन थालेको जानकारी पाएको छु । पैसा नपुगेसम्म यतिकै भौतारिनु पर्छ । ’गाउँमा फोन गरेर समस्या सुनाउँदा स्थानीयले चन्दा शंकल थालेका छन् ।

    हरिपुर्वाका युवक राहुल राजले पुनमको शव ल्याउन ५६ हजार संकलन गरेको बताए ।पुनमको शल्यक्रिया गरेको मधेश हस्पिटल जनकपुरको पीडारीचोक भन्दा सय मिटर पश्चिममा सञ्चालमा छ । मापदण्ड विपरीत नै संचालनमा रहेको जनकपुरको थापाको स्थित समर हस्पिटलमै काम गर्ने पूर्व कर्मचारी एचए चेतनारायण राय, सुभाष मुखिया र चन्द्रदीप ठाकुरले संयुक्त रुपमा मधेश हस्पिटल खोलेका हुन् ।

    दक्ष चिकित्सको नाम राख्ने तर गम्भीर प्रकृतिको बिरामी, शल्यक्रिया जस्तो संवेदनशील उपचार एचए जस्ता स्वास्थ्यकर्मीको भरमा हुँदा पुनम जस्ता बिरामीले आकालमै ज्यान गुमाउनु परेको जनकपुरकै अनुभवी चिकित्सकको भनाइ छ ।यता मधेश हस्पिटल संचालक चेतनारायण रायले पुनम भर्ना हुनु अघि उनको अवस्था समान्य रहेकाले आफ्नो हस्पिटलमा भर्ना लिएको बताए ।मेरो गाउँतिरकै भएकाले पाँचदिन अघि भर्ना गर्न भनेको थिएँ । तर ढिलो आयो ।

    ब्लडप्रेसर र किडनीको सिकायत थियो । नर्मल प्रशुति गराउन खोज्दा दुई शिशुको हात र टाउको एकैपटक निस्केर अड्कियो त्यसैले अन्त सयमा स्त्री रोग विशेषज्ञ डा. जयनाथ साहले शल्यक्रिया गरि बच्च बाहिर निकाल दिनु भो, संचालक रायले भने , त्यसपछि विपी बढ्न थाल्यो । परिवारका आफन्तले बाहिर नै रेफर गरदिनुस् भन्दा पठायौं ।उनले हस्पिटलको उपचार खर्च ५३ हजार भएको बताए ।

    परिवारजने पछि दिने सर्तमा पठाएको उनको भनाइ छ ।पछिल्लो समय जनकपुराम उपमहानगरपालिकाकै सिफारिसमा मापदण्ड विपरीत पाइलै पिच्छे निजी हस्पिटल खुलेको छ । जुन दलालको सेटिंगमा कमिसनमा बिरामी ल्याउने, लुट्ने र ज्यान समेत लिने गरेको छ । तर सम्बन्धित निकायले अनुगमन नियमनमा कुनै चाँसो दिएको छैन ।प्रशासनलाई ती हस्पिटलहरुले मोटो कमिसन दिँदा निर्वाद रुपमा चलिरहेको छ । सभार निगरानी टुडे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑