• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शनिबार ११ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सन् २०१७ मा बेपत्ता भएका उइगर व्यापारी सिन्जियाङको हिरासतमा रहेको खुलासा

  • वीरगंज संजाल
  • १५ भाद्र २०७८, मंगलवार ११:०९
  • १७९७

    वीरगन्ज । वासिङ्टन। चार वर्षअघि सन् २०१७ मा बेपत्ता भएका एक उइगर चीनको सिन्जियाङस्थित हिरासत केन्द्रमा रहेको खुलेको छ ।अमेरिकाबाट फर्किए लगत्तै उनी बेपत्ता भएका थिए ।
    चिनियाँ अधिकारीहरूद्वारा उत्तर पश्चिमी चीनको सिनजियाङ क्षेत्रमा एक नजरबन्द शिविरको हिरासतमा उनलाई राखिएको रेडियो फ्रि एसियाले जनाएको छ ।

    ३५ वर्षीय महमुजान मेम्तेजनलाई अधिकारीहरूले २०१७ मा नियन्त्रणमा लिएका थिए । उनलाई नियन्त्रणमा लिए लगत्तै सिन्जियाङमा रहेका उइगरहरूलाई राखिएको आन्तरिक शिविरहरूको एक विशाल नेटवर्क हिरासत शिविरमा राखिएको थियो ।

    घर जग्गा लगानीकर्तासमेत रहेका उनलाई मेहतेजान अलकुत पनि भनिन्छ । उनी येन्गिसहेर (चिनियाँ, शुले) काउन्टी, काशगर (काशी) प्रान्तमा बस्थे, जहाँ उने कश्गर अलकुत सम्पत्ति कम्पनी चलाउँथे ।

    चिनियाँ अधिकारीहरूले धार्मिक उग्रवाद र आतङ्कवादी गतिविधिलाई रोक्न अल्पसङ्ख्यक समूहका सदस्यहरूलाई निगरानी, ​​नियन्त्रण गर्ने अभियान चलाएका छन् । उनीहरूले सिन्जियाङमा धेरै उइगर व्यवसायी, बुद्धिजीवी र सांस्कृतिक र धार्मिक व्यक्तिहरूलाई लक्षित गरी नियन्त्रण अभियान चलाएका छन् ।

    महमुतजन र अन्य उद्यमीहरू सन् २०१६ को अप्रिल ८ देखि २२ मा अमेरिकाको एक व्यापार यात्रामा गएका थिए । उनीहरू अमेरिकाबाट फर्किएपछि चिनियाँ अधिकारीहरूले नियन्त्रणमा लिएका थिए ।

    सिनजियाङमा उइगर मुस्लिमहरूलाई सामूहिक हिरासत शिविरमा पठाइएको थियो। उनीहरूको धार्मिक गतिविधिहरूमा हस्तक्षेप गरी उनीहरूलाई जबरजस्ती श्रम लगायत दुर्व्यवहारको सिकार बनाइएको आरोप लाग्दै आएको छ । चीनको उक्त गतिविधिहरूले गर्दा विश्वव्यापी रूपमा निन्दा हुँदै आएको छ ।

    अर्कोतर्फ, बेइजिङले सिनजियाङमा उइगरहरू विरुद्ध मानव अधिकार हननमा संलग्न रहेको कुरालाई ठाडै अस्वीकार गरेको छ । अमेरिकाले जनवरीमा सिन्जियाङबाट कपास र टमाटर उत्पादनको आयातमा प्रतिबन्ध लगाएको छ र क्यानाडा र युनाइटेड किंगडमले पनि त्यस्तै गतिविधि गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑