• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गुगलले हरेक वर्ष एप्पललाई किन दिन्छ अर्बौं डलर ?

  • वीरगंज संजाल
  • १० भाद्र २०७८, बिहीबार २२:२८
  • २६५३

    वीरगन्ज । एप्पल र गुगल प्रविधिका हिसाबले धेरै क्षेत्रमा प्रतिस्पर्धी कम्पनी हुन् । दुवैको आ-आफ्नै स्मार्टफोन अपरेटिङ सिस्टम छ । जसमा गुगलको एन्ड्रोइड र एप्पलको आईओएस । त्यतिमात्रै नभएर स्मार्टफोनमा पनि यी दुवै कम्पनीको आ-आफ्नै प्रडक्ट छ । गुगलको पिक्सेल र एप्पलको आईफोन ।हुन त स्मार्टफोनमा यी दुई कम्पनीलाई प्रतिस्पर्धी मान्न सक्ने अवस्था छैन । किनभने स्मार्टफोन बजारमा गुगलको पिक्सेलभन्दा एप्पल कयौं गुणाले अघि छ । सँगै गुगल म्याप र एप्पल म्यापकाे कुरा गर्ने हाे भने गुगल निकै अघि छ ।

    यस्ता धेरै प्रडक्ट छन्, जसमा यी दुई कम्पनीबीच सधैं प्रतिस्पर्धा हुने गरेको छ । तर, पनि गुगलले एप्पललाई हरेक वर्ष अर्बाैं अमेरिकी डलर तिर्दै आएको छ । यो सुन्दा धेरैलाई अचम्म पनि लाग्न सक्छ । तर, यथार्थ भने यही नै हो । जुन कुरा गोप्य पनि छैन ।किनभने दुवै कम्पनीहरूले यो विषयमा जानकारी दिँदै आएका छन् । त्यसैले यहाँ हामी गुगलले किन एप्पललाई यति धेरै पैसा तिर्दै आएको छ भन्ने विषयमा जानकारी दिँदै छौं ।

    डिल के हो त ?

    सबैभन्दा महत्वपूर्ण भनेको ‘डिफल्ट’ हो भनेजस्तै यी दुईबीचको सम्झौता पनि ‘डिफल्ट’ कै हो । एप्पलको वेब ब्राउजर सफारीमा सर्च इन्जिनको रुपमा गुगललाई डिफल्ट बनाइएको छ । जसका लागि गुगलले एप्पललाई पैसा तिर्दै आएको छ ।त्यसो भए एप्पलले पैसाकै लागि डिफल्ट सर्च इन्जिनको रुपमा गुगल राखेकाे हाे त ? यो विषय धेरैका लागि चासोको विषय हुन सक्छ । त्यसको जवाफमा सन् २०१८ एप्पलका तत्कालीन सीईओ टिम कुकले सर्च इन्जिनमा गुगल सबैभन्दा उत्कृष्ट रहेको बताएका थिए ।

    अब कुरा रह्यो, यो सम्झौता कहिले भयो त ? यी दुई कम्पनीले सन् २००५ मै यो सम्झौता गरेका थिए, जसलाई त्यो समयकै ठूलो सम्झौताको रुपमा हेरिएको थियो ।त्यसको दुई वर्षपछि मात्रै एप्पलले आईफोन सार्वजनिक गरेको हो । भने, उक्त सम्झौता सन् २०१० सम्म निरन्तर चलिरह्यो ।विस्तारै एप्पलका प्रयोगकर्ता बढ्दै गए र सम्झौताको रकम समेत वृद्धि हुँदै गयो । जुन आजसम्म पनि निरन्तर रहेको छ ।

    गुगलले एप्पललाई कति पैसा तिर्छ ?

    यी कुरा गरीसक्दा गुगलले एप्पललाई कति पैसा तिर्छ भन्ने विषय धेरैका लागि चासोको विषय हुन सक्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम न्यूयोर्क टाइम्सका अनुसार गुगलले कुनै एक कम्पनीलाई यति धेरै पेमेन्ट गर्ने यो नै पहिलो सम्झौता हो ।जुन वार्षिक रुपमा एप्पलले गर्ने खुद नाफाको १४ देखि २१ प्रतिशत हुने आउने आँकलन गरिएको छ । उक्त सम्झौतामा कुनै गोप्य नभएता पनि पैसाको विषयमा अमेरिकी नियामकको दबाबका कारण उल्लेख गरिएको छैन ।तर पनि सन् २०१४ मा गुगलले एप्पललाई एक अर्ब अमेरिकी डलर बुझाएको थियो । जुन पछिल्ला वर्षहरुमा ठूलो मात्राले बढी रहेको छ । भने, यो वर्ष १८ देखि २० अर्ब डलर पुग्ने अनुमान गरिएको छ ।

    गुगलले यसबाट के प्राप्त गर्छ त ?

    अब कुरा रह्यो यति धेरै पैसा तिरेर गुगलले के पाउँछ त ?  पछिल्लो सयम एप्पलका प्रयोगकर्ता ठूलो मात्रमा वृद्धि भएको छ । यस्तोमा गुगल सर्च इन्जिनलाई डिफल्ट बनाउँदा गुगलको ट्राफिक बढ्ने भयो ।एक अध्ययनका अनुसार गुगलको करिब आधा ट्राफिक एप्पलका डिभाइसबाट आउने गरेको छ । उक्त ट्राफिकमार्फत गुगलले ठूलो विज्ञापन प्राप्त गरिरहेको हुन्छ ।सन् २०२० मा गुगलले गुगलको सर्च विज्ञापनमार्फत १०४ बिलियन अमेरिकी डलर आम्दानी गरेको अनुमान गरिएको छ । जुन गुगलले विज्ञापन बाट गर्ने कुल आम्दानीको ७१ प्रतिशत हो । भने, अल्फावेटको आम्दानीको ५७ प्रतिशत ।त्यो हिसाबले पनि गुगलले एप्पललाई तिरेको उक्त रकम गुगलका लागि नै फलदायक हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑