• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ज्ञानदा एकेडेमी द्धारा अन्तर विद्यालय गायन प्रतियोगिताको आयोजना सप्पन्न

  • वीरगंज संजाल
  • ९ भाद्र २०७८, बुधबार १८:४३
  • २५४१

    वीरगन्ज ।राहुल गुप्ता ।  ज्ञानदा एकेडमीले अनलाईको माध्यमबाट अन्तर विद्यालय गायन प्रतियोगिताको आयोजना सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा भारत र नेपालका गरी सय जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उक्त कार्यक्रमको नियमानुसार १८ जना विद्यार्थीहरु प्रथम चरणमा छानिएका थिए भने द्धितीय चरण अन्तर्गत फाइनलमा सात जना र अन्तिम चरणमा चार जना विद्यार्थी सफल भएका थिए ।

    अन्तर विद्यालय गायन प्रतियोगिता अन्र्तगत पहिलो स्थानमा साउथ जोन मा. वि. का सुरज पटेल, दोस्रो स्थानमा चिल्ड्रेन वल्र्ड मा. वि. का विजीता राई , तेस्रो स्थानमा सिद्धार्थ मा. वि. का सेमुअल थामी र दर्शकछनौट पुरश्कार अन्तरगत दिल्ली पब्लिक स्कूलकी श्रुती यादव विजयी भएका थिए । विजयी विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक डा. सि. बी. जदली ज्यूले पुरस्कार वितरण गर्नु भएको थियो ।

    उक्त कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरु र उनीहरुका अभिभावकले समेत सहभागिता जनाएका थिए । यसै क्रममा सहभागि अभिभावकहरुले यस्तो कार्यक्रम आगामि दिनहरुमा पनि हुनुपर्ने धारणा राखेका थिए ।
    अन्तिममा ज्ञानदा एकेडमीका प्रधानाध्यापक डा. सि. बी. जदली रहेका प्रतिभाहरुको कदर तथा खोजी गर्नुका साथै भविष्यमा पनि यस प्रकारका कार्यक्रमहरु गर्दै जाने कुरा व्यक्त गर्नु भयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजको आईसीपी चौकमा फेरि दुर्घटना, दुईको मृत्यु
  • दाइजोको लागि हत्या आरोप: विवाहिता महिलाको शंकास्पद मृत्यु, आमाले ससुराली पक्षमाथि गम्भीर आरोप
  • आज शुक्रबारको राशिफल
  • वीरगन्जको आईसीपी रोडमा ट्राफिकको ब्रह्मलुट: चालकहरूसँग बिना रसिद असुली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जका आसिफ अनेरास्ववियुको केन्द्रिय सदस्यमा निर्वाचित

    वीरगंजको आईसीपी चौकमा फेरि दुर्घटना, दुईको मृत्यु

    दाइजोको लागि हत्या आरोप: विवाहिता महिलाको शंकास्पद मृत्यु, आमाले ससुराली पक्षमाथि गम्भीर आरोप

    आज शुक्रबारको राशिफल

    वीरगन्जको आईसीपी रोडमा ट्राफिकको ब्रह्मलुट: चालकहरूसँग बिना रसिद असुली

    भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान नियंत्रणमा

    कपडाको मूल्य घटाउने विषयमा विवाद हुँदा ग्राहकले गरे पसल सञ्चालकमाथि कुटपिट

    जसपा नेपालका मधेस प्रदेश सांसद कुशवाहा पक्राउ

    वीरगञ्जमा भन्सार जाँचपास परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    वीरगंजको आईसीपी चौकमा फेरि दुर्घटना, दुईको मृत्यु

    दाइजोको लागि हत्या आरोप: विवाहिता महिलाको शंकास्पद मृत्यु, आमाले ससुराली पक्षमाथि गम्भीर आरोप

    आज शुक्रबारको राशिफल

    वीरगन्जको आईसीपी रोडमा ट्राफिकको ब्रह्मलुट: चालकहरूसँग बिना रसिद असुली

    भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजको आईसीपी चौकमा फेरि दुर्घटना, दुईको मृत्यु

    News

    दाइजोको लागि हत्या आरोप: विवाहिता महिलाको शंकास्पद मृत्यु, आमाले ससुराली पक्षमाथि गम्भीर आरोप

    News

    आज शुक्रबारको राशिफल

    News

    वीरगन्जको आईसीपी रोडमा ट्राफिकको ब्रह्मलुट: चालकहरूसँग बिना रसिद असुली

    News

    भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑