• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्व बैंकले अनुदान रोकिदिए पछि तनावमा तालिबान, अब के गर्ला ?

  • वीरगंज संजाल
  • ९ भाद्र २०७८, बुधबार १२:५८
  • २९३७

    वीरगन्ज । विश्व बैंकले अफगानिस्तानमा विभिन्न अन्तराष्ट्रिय परियोजनाहरुको लागी अनुदान रोकेको छ। तालिवानले अफगानिस्तानलाई आफ्नो नियन्त्रण लिएपछि विश्व बैंकले यो महत्वपूर्ण निर्णय लिएको हो। यसैगरी, तालिबानको नियन्त्रणमा आएपछि अफगानिस्तानको विकास परियोजनाहरुमा र विशेष गरी महिलाहरुमा नराम्रो असर पर्ने अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएको छ। यसअघि, आईएमएफले पनि आफ्नो सहयोग तथा भुक्तानी रोकेको थियो ।

    यसैगरी, अमेरिकी राष्ट्रपति बाइडेन प्रशासनले पनि अफगानिस्तान केन्द्रीय बैंकको सम्पत्ति पनि जफत गरेको छ। विश्व बैंकका प्रवक्ताले अफगानिस्तानमा संचालन भइरहेका सम्पूर्ण कार्यक्रमका भुक्तानीहरु रोकिएको बताएका छन्।  त्यसैगरी, उनले अफगानिस्तानको वर्तमान स्थितिको निगरानी गरी रहेको र त्यसैगरी आफ्नो  आन्तरिक नीति र प्रक्रियालाई अघि बढाइ रहेको बीबीसी जनाएको छ।

    यसैगरी, विश्व बैंकले विकास तथा अर्थनीतिमा सहयोग गर्ने आफ्ना अन्तराष्ट्रिय साझेदारसँग हातेमालो गर्दै, अफ्गानी नागरिकहरुलाई सहयोग गर्न सम्पूर्ण साझेदार राष्ट्रहरुसँग सहयोग र एक उत्तम विकल्पको खोजि तथा विश्व समुदायसँग अपिल गर्ने बताएको छ। शुक्रबार विश्व बैंकले काबुलबाट आफ्ना कर्मचारीहरुलाई सुरक्षित रुपमा पाकिस्तान पठाइएको जनाएको छ। त्यसैगरी, विश्व बैंकले लिएको यस्तो  निर्णय अफगानिस्तानको नयाँ सरकारलाई कडा झट्का भएको संचार माध्यमहरुले जनाएको छ। गत हप्ता मात्र आईएमएफले अफगानिस्तानमा ऋण दिन बन्द गर्ने घोषणा गरेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान
  • औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    News

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    News

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑