वीरगन्ज । बुधबार कारोबार सुरु भएको आधा घण्टमै ६ कम्पनी शेयरमुल्यमा नकरात्मक सर्किट लेभमा घटेको छ ।
आज दिवेश्वरी हाइड्रोपावरको शेयरमुल्य १० प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.३३१.३० पुगेको छ ।
यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट, आँखुखोला जलविद्युत,घलेम्दी हाइड्रो,खानीखोला हाइड्रोपावर र रुरु जलविद्युत परियोजनाको शेयरमुल्य ९ प्रतिशतले घटेको छ ।
शेयरमुल्य कति ?