• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    थारु कल्याणकारिणी सभा पर्साको आयोजनामाअन्तरक्रिया कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • ७ भाद्र २०७८, सोमबार १९:०१
  • ३३१७

    पर्सा । थारु कल्याणकारिणी सभा पर्सा जिल्लाले ऐतिहासिक थरुहट थरुवान बिद्रोह टिकापुर घटना र अगामी कार्यदिशा बिषयकमा पर्सा गढी नगरपालीका वडा २ कार्यलयको सभाहलमा थारुअ कल्याकारिणी सभा पर्साको उपाध्यक्ष रामेशवर महतो थारुको सभापतित्वमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रममा पर्सा गढी नगरपालिका वडा२ का वडा अध्यक्ष बेदमन दास थारु, थारु कल्याकारिणी सभा केन्द्र का केन्द्रिय सदस्य बृजमोहन चौधरी थारु,केन्द्रिय पार्सद महेन्द्र चौधरी,केन्द्रिय पार्सद नन्दकिशोर पन्जियार थारु,था.क.पर्साका सचिव भगवत प्रसाद थारु,कोषाध्यक्ष राजु प्रसाद थारु,सदस्य बालकृष्ण चौधरी,भुपु.था.क.पर्साका सदस्यहरु एवम् सन्चारकर्मीहरुको उपस्तिथि रहेको थियो।कार्यक्रममा केन्द्रिय सदस्यीय बृजमोहन चौधरीले टिकापुरका घटना बारे जनकारी गराएका थिए कि अहिले सम्म एउटा थारु समाजका छोरा माननीय रेशम चौधरीलाई छुट्याउन हामी थारु सामाजमा रहेका हामी थारुहरु जागरुक हुनुमा जोड दिनु भयो।

    त्यसतै केन्द्रिय पार्सद नन्दकिशोर पन्जियार थारुले मन्तव्यमा पर्साका थारु दाजु भाईहरुलाई जागरुक हुन र थारु कल्याणकारिणीका प्रतिनिधिहरुलाई सक्रिय हुन्न मन्तव्यमा राखेका थिए।कार्यक्रमका सभापतिले आफ्नो मन्तव्य राखी सम्मापन गरेका थियो।थारु कल्याणकारिणी सभा पर्साको आयोजनामाअन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु
  • ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग
  • काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता
  • अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

    ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

    काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

    अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार

    इजरायली आक्रमणमा २५ प्यालेस्टिनीको मृत्यु

    पश्चिम एसियाबाट अमेरिकाले फिर्ता बोलायो आफ्ना सैनिक

    रामेछापमा सालोको हत्या गरेको आरोपमा भिनाजु पक्राउ

    भारतीय सीमाबाट अवैध कुखुराको चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय गम्भीर संकटमा

    राम चरणको फिल्म सेटमा दूघर्टना, कयौँ घाइते

    सत्तापक्ष समक्ष माओवादीले प्रस्ताव गरेको दुई बुँदामा के छ ?

    कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

    ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

    काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

    अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार

    इजरायली आक्रमणमा २५ प्यालेस्टिनीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

    News

    ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

    News

    काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

    News

    अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार

    News

    इजरायली आक्रमणमा २५ प्यालेस्टिनीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑