• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारले खेल गतिविधि नै प्रभावित पार्यो- अध्यक्ष पौडेल

  • वीरगंज संजाल
  • ५ भाद्र २०७८, शनिबार ००:३९
  • २८३७

    वीरगञ्ज । नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले वर्तमान सरकारले खेल गतिविधि नै प्रभावित हुने गरी काम गरिरहेको आरोप लगाएका छन् । वीरगञ्जमा खेलकुद महासंघ पर्साले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले केपी ओली नेतृत्वको सरकारले खेल र खेलाडीलाई प्रोत्साहन हुने गरी ल्याएका कार्यक्रम वर्तमान सरकारले रोक्दा खेल क्षेत्र नै प्रभावित हुने अवस्था बनेको भन्दै चिन्ता व्यक्त गरे ।

    अध्यादेशबाट बनेको सरकारले नागरिकको समस्या समाधान गर्न नसक्ने भन्दै उनले यो सरकारबाट धेरै आशा नगर्न सबैलाई आग्रह गरे । भेलाले महासंघ पर्साका अध्यक्ष मनोज साह र सचिव संदीप बस्नेतको नेतृत्वमा ७५ सदस्यिय मूल आयोजक कमिटि गठन गरेको छ । साथै भाद्र १५ गते सम्म पर्साका १४ वटै पालिकामा समेत संगठन विस्तार गर्ने निर्णय भएको हो।

    भेलामा नेकपा एमालेको केन्द्रीय सदस्य निर्मला देवकोटा, नेकपा (एमाले) पर्साका अध्यक्ष प्रभु हजरा, बसरुद्धिन अंसारी, नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष मानदेव हजरा, केन्द्रीय उपमहासचिव शिव जि गुप्ता, केन्द्रीय उपमहासचिव राजेश साह, केन्द्रीय सचिव राम किशोर सिंह पराग,केन्द्रिय सचिव प्रभुनारायण सिवाकोटी,स्थायी कमिटी सदस्य सफल श्रेष्ठ,प्रदेश अध्यक्ष कमल चौधरी,राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष मोहमद निजामुद्धिन,विकास रौनियार, अनेरास्ववियुका केन्द्रीय सदस्य हेमन्त तामाङ,तेज प्रसाद बिसाद जेयाद अंसारी, शुसिल केसी लगायतको उपस्थिति रहेको थियो ।
    महासंघ पर्साका अध्यक्ष मनोज साहको सभापतित्वमा भएको कार्यक्रममा महासंघका केन्द्रीय सचिव रामकिशोर सिंह परागले स्वागत मन्तव्य राखेका थिए भने नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य अकलेश साहले सहजिकरण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑