• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजहित तराईका बिभिन जिल्लाहरुमा इस्लाम धर्मावलम्बीहरुले मोहर्रम मनाउदै 

  • वीरगंज संजाल
  • ४ भाद्र २०७८, शुक्रबार १६:१३
  • ३८०१

    वीरगंज | वीरगंजहित तराईका बिभिन जिल्लाहरुमा इस्लाम धर्मावलम्बीहरुले हर्षोल्लासका साथ मनाउने मोहर्रमको धुमधामसंग मनाउदै छन्`। मोहर्रमलाई ताजिया र स्थानीय भाषामा दाहा मेला भनिन्छ । बिहीबारदेखि वीरगंजहित प्रदेश २ का विभिन्न स्थानहरुमा दाहा मेला शुरु भएको छ ।मोहर्रम इस्लाम धर्मावलम्बीहरुको पर्व रहेपनि यसमा हिन्दूहरु पनि हर्षोल्लासका साथ सहभागी हुने गरेका छन् । सामाजिक सद्भावको अविश्वसनीय उदाहरण दाहा मेला हो  ।

    मुस्लिम समुदायले आयोजना गर्ने यो मेलामा हिन्दूहरुमा पनि उत्तिकै सक्रियता रहने गरेको छ । मधेशमा मनाउने गरिएको यस्तो चाडपर्वले समाजलाई भाइचाराको धागोमा बाँध्न बल पुर्याउ छ  । स्थानीयहरुको सहयोगमा दाहा खडा गरि छ ।तीन दिनसम्म चल्ने दाहा मेलामा सांस्कृतिक कार्यक्रम, कागजको ताहजिया बनाएर ढोल, तासा र झाज बजाउने, लाठीाँज्ने लगायतको मनोरञ्जनात्मक कार्यक्रमहरु समेत गरिन छ ।

    महोत्तरीमा पनि विभिन्न स्थानमा पनि बिहीबारदेखि नै मोहर्रम सुरु भएको थियो  । इस्लामी पात्रोअनुसार हिजरी संवत् १४३९ को यो मोहर्रम महिना हो । हिजरीको पहिलो महिनाको चाँदको १ तारेखदेखि शुरु हुने मोहर्रम पर्व १० तारेखसम्म मनाइन्छ । मुसलमान धर्मावलम्बीले इद, बकर इद र मोहर्रमको दशमीलाई धुमधामका साथ मनाउने चलन रहिआएको छ । हजरत मोहम्मदका नाति हसन र हुसैन मध्ये हुसैन शहीद भएको सम्झनामा मुसलमानहरुले यो पर्व मनाउँदै आएका छन् ।

    महिलाहरुले गीतमार्पत शहीदको सम्झना गरिरहदा किशोरहरुले जंगी भरेको दृष्यले पनि सर्वसाधारणको ध्यानाकर्षण तान्ने गरेको छ । इस्लाम धर्मका अगुवाले किशोरहरुलाई जंगी खेलाउने गरेका छन् ।भाकल गरेका किशोरहरुले कम्तीमा पाँच वर्षसम्म जंगी खेल्नुपरेको छ । जंगी खेल्नेमा मुस्लिम मात्रै नभई हिन्दु किशोरहरु पनि उल्लेख्य संख्यामा सहभागी हुने गरेका छन् । अभिभावकले भाकल गरेका ५ देखि १५ वर्षसम्मका किशोरहरु जंगी खेलमा सहभागी हुने गरेको अजमत अलिले बताउँछन् ।

    रोग व्याधीबाट ग्रसित भएपछि आमाबुवाले भाकल गरेपछि जंगी भर्ने चलन छ । जंगीको लागि सेता पहिरण हातमा कुचो र ढाडमा घण्टी लगाएका किशोरहरुले खेलेको दृष्य नियाल्न भीड नै लाग्ने गर्दा छ ।इमाम हुसेनले अल्लाहसँग आफ्ना हजुरबुबा मोहम्मदलाई मान्ने सम्पूर्ण मुसलमानलाई जन्नत अर्थात स्वर्ग पुर्याउने गरेको वाचानुरुप बदलामा हुसेन इराकको राजधानी करबला बग्दादमा शहीद भएको सम्झनामा संसारभरका मुसलमानले मोहर्रम मनाउने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑