• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १५ वर्षीय बालिकाको हत्यारालाइ कार्यवाही गर्न अखिल नेपाल महिलासघले बुझाए ध्यानाकर्षण पत्र

  • वीरगंज संजाल
  • ३ भाद्र २०७८, बिहीबार २१:३४
  • २२८१

    वीरगञ्ज । अखिल नेपाल महिला संघ जिल्ला कार्य समिति सर्लाहीले हत्या गरिएको १५ वर्षीय बालिकाका हत्यारा लाइ कानुनी दयारामा ल्याउन माग गर्दै जिल्ला प्रसाशन कार्यालयमा विहिवार ध्यानाकर्षण पत्र बुझाएका छन् । साउन ३१ गते देखि हराईरहेको बालिका लालबन्दी नगरपालिका वडा नम्बर १७ रानीगंज कि प्रियंका भुजेलको शव ३ दिन पछि सोहि नगरपालिकाको वडा नम्बर ६ कालिन्जोर खोलामा मृत अवस्थामा फेला परेकोमा हत्या गरि फालिएको हुनाले घटनामा संलग्न भएका दोषीलाइ कार्यवाही गर्न अखिल नेपाल महिला संघले माग समेत गरेको छ ।

    जिल्ला अध्यक्ष कल्पना कटुवालको नेतृत्वमा महिला अधिकारकर्मीहरुको टोलीले प्रमुख जिल्ला अधिकारी राम कुमार महतो र जिल्ला प्रहरी कार्यालय का प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर सो ध्यानाकर्षण पत्र बुझेको महिलासंघका प्रदेश २ सदस्य अन्जना पन्त कडरियाले जानकारी गरेको छ । प्रदेश २ मा विगत केहि दिन देखि महिला , बालबालिकाको बलात्कार , हत्याको घटना बढेकोले महिला को सुरक्षा अवस्था चुनौती पूर्ण देखिएकोले सरकारले यस्ता घटनाको न्यूनीकरण गर्न कडा कानुन बनाउनु पर्नेको विकल्प नरहेको जिकिर उहाले गरे ।

    प्रदेश सरकारले बेटी पठाउ बेटी बचाउ अभियान संघलन गरेपनि प्रदेशका चेली छोरी सुरक्षित नरहेको आरोप उहाको रहेको छ ! घरबाट हराए कि बालिका भुजेलको क्रुरता पुर्व गरिएको हत्या निन्दनीय रहेकोले घटनामा संलग्न भएको दोषीलाई छिटै कानुनी दयारामा स्थानीय प्रसाशनले ल्याएर कार्यवाही गरिएन भने कडा संघर्षमा उत्रिने चेतवानी समेत पत्र मार्फत दिइएको छ ।

    मृत अवस्थामा भेटिएको बालिकाको शव अहिले सम्म जिल्ला अस्पताल मलंगवामा रहेको र अपराधी पक्राउ नपरे सम्म शव नबुझ्ने परिवारले अडान राखेको बुझिएको छ । ध्यानकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी महतोले घटनाको निष्पक्ष छानविन गरि दोषीलाई कानुनी दयारामा ल्याउने प्रतिवद्धता व्यक्त गरेको जिल्ला अध्यक्ष कटुवालले बताएकी छिन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑