• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जितपुर मुख्य सडकमा डिभाईडर नराख्न माग गर्दै ब्यवसायीद्धारा ज्ञापन पत्र बुझाईयो

  • वीरगंज संजाल
  • ३२ श्रावण २०७८, सोमबार २२:१२
  • २५४१

    बारा । पथलैया बिरगञ्ज ब्यापारीक सडक मार्गमा निर्माण गरीएको डिभाईडरले ब्यापार ब्यवसायमा प्रभाव पारेको भन्दै जितपुर गुद्रि बजारका ब्यवसायीहरुले ज्ञापन पत्र बुझाएका छन् । २ बर्ष यता कोरोना महामारी तथा लकडाउनका कारण पिडित बन्दै आएका ब्यवसायीहरुलाई डिभाईडरले झनै मर्का परेको बिज्ञप्तीमा उल्लेख छ ।

    ब्यवसायी तथा युवा नेता मनोजकुमार साहसहितका ब्यवसायीले जितपुर मुख्य बजार क्षेत्रमा रहेको २० फिट डिभाइडर प्रयोग नगर्न माग गर्दै सडक विभागका इन्जिनिय विबेक गुप्तालाई ज्ञापन पत्र बुझाएका हुन् । सडक निर्माणका क्रममा ठेकेदार कम्पनीले गरेको चरम लापर्वाहिको पत्रमा बिरोध गरीएको छ । पछिल्लो ३ बर्षदेखी सडकको धुलो धुवाँ सहेर ब्यवसाय सञ्चालन गर्दै आएका ब्यवसायीलाई झनै मर्का पर्नेगरी डिभाईडर बनाईएको पत्रमा उल्लेख छ ।

    जितपुरसिमराको सबैभन्दा ठुलो बजारको रुपमा रहेको जितपुर गुद्री बजार सबैभन्दा धेरै कर तिर्ने बजारको रुपमा पनि चिनिन्छ । तर हरेक तवरबाट यसै बजारमा प्रहार गर्ने काम भईरहेको ब्यवसायीहरुको ठम्याई छ । बारा, पर्सा तथा रौतहटदेखी शर्वसाधारणहरु किनमेलका लागी आउने यस बजारको मुख्य चोकमा राखीएको डिभाईडरका कारण दिनप्रतिदिन बजार आउनेको संख्या घट्दै गएको युव नेता साहले बताउनुभयो ।

    सडकको विवादीत नक्साले जीतपुरको तरकारी तथा गुदरी बजार पुर्ण रुपले सुक्न सक्नेतर्फ सडक बिभागको ध्यानाकर्षण गराईएको हो ।सडक विभागले बजारलाई कुनै प्रकारको असर नपर्ने गरि बाटो निमार्ण गर्नुपर्नेमा बजारको मुख्य चौकमा नै सडक विभागले डिभाइडर हाल्ने निर्णय लिएको प्रति ज्ञापन पत्रमा आपत्ति जनाईएको छ ।

    यता सडक विभागका इन्जिनियर बिवेक गुप्ताले रोडको नक्सा अनुसार नै काम भैरहेको जानकारी दिनुभएको छ । जितपुरको टेडा चौक देखि जगदम्बा केराढोका को बिचमा कुनै प्रकारको डिभाइडर प्रयोग नहुने उहलो बताउनुभयो । नक्सा अनुसार जितपुर बाजरको मुख्य चौकमा कुनै प्रकारको डिभाइडर प्रयोग नहुने उहाले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑