• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चोरीका पाँच मोटरसाइकलसहित चार पक्राउ

  • वीरगंज संजाल
  • ३१ श्रावण २०७८, आईतवार २३:३७
  • २२०५

    सप्तरी | सप्तरीको सप्तकोशी नगरपालिा–६ स्थित त्रियुगा सहकारी संस्था अगाडिबाट चोरी भएको पाँच मोटर साइकलसहित चार पक्राउ परेका छन् । प्रहरीले सुनसरीको कोशी गाउँपालिका–८ का २३ वर्षीय मासुम मियाँ, सोही ठाउँका २१ वर्षीय अकबर, सप्तरीको कञ्चनरुप नगरपालिका–१२ का ३५ वर्षीय पोष्टराज खत्री र उदयपुरको बेलका नगरपालिका–१० का २२ वर्षीय रामहरि श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार आरोपितले शुक्रबार मध्यान्ह सप्तकोशी नगरपालिकास्थित त्रियुगा सहकारी संस्था अगाडिबाट मोटरसाइकल चोरी गरेका हुन् ।

    उनीहरूको साथबाट प्रदेश १०५–००४ प.०४८४ नम्बरको पल्सर मोटर साइकल, प्रदेश १०२–०४१प।३४१८ नम्बरको बुलेट मोटरसाइकल, बा ९० प ३२७४ नम्बरको होण्डा एक्स आर मोटरसाइकल, प्रदेश २०३–०१३ प २०५७ नम्बरको टिभिएस अपाची मोटरसाइकल र स ७ प ९२५७ नम्बरको यामाहा मोटरसाइकल बरामद भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा पर्ने भलुवा चौकमा चोरीको मोटरसाइकल प्रदेश १०५–००४ प ०४८४ नम्बरको पल्सर मोटरसाइकल चढेर गइरहेका रामहरी श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएपछि चोरीका अन्य मोटरसाइकल समेत बरामद भएको हो । प्रारम्भिक सोधपुछ एवम् अनुसन्धानका क्रममा पक्राउ परेका श्रेष्ठले आफूसमेत चार जनाको मिलेमतोमा मोटरसाइकल चोरी गरेको बयान दिए ।

    अन्य आरोपितको नाम, ठेगाना खुलेपछि बिभिन्न मितिमा चोरी गरिएको मोटरसाइकलहरु बरामद गरी आरोपितहरुलाई पक्राउ गरिएको प्रनाउ काफ्लेले बताए । जिल्ला प्रहरी कार्यालय सप्तरीले चालू आव २०७८/७९ को साउन महिनामा अदालतबाट फैसला भई कार्यान्वयन हुन बाँकी रहेकामध्ये फरार रहेका ११८ जना आरोपित नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुबाट जम्मा कैद तीन वर्ष दुई महिना र जरिवाना रु १८ हजार ५८४ असुल भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑