वीरगन्ज । छपकैया – २ का युवा नेता सेख नुरोजको नेतित्वमा भब्य रूपमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । ने. क. पा. एमाले पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । पार्टी प्रवेश कार्यक्रम युवा नेता सेख नुरोजको नेतित्वमा सम्पन्न भएको छ।
वीरगन्ज महानगरपालिका छपकैया – २ अवस्थित श्रीराम हलमा अयोजित ने. क. पा. एमाको एक कार्यक्रममा विभिन्न युवाजमात सहित विभिन्न ब्याक्तित्वहरुले पार्टी प्रवेश गरेका छ्न ।
ने. क. पा. एमाले तर्फबाट बाश्रुदिन अन्सारी तथा मनोज गुप्ताले खादा ओढाइ सक्रिय उवाहरुलाइ पार्टीमा स्वागत गरेका छ्न।