• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिरगंज महानगरपालिकाले ५ लाखको टेन्डरमा बनाएको रोड एक महिनामै फुटियो

  • वीरगंज संजाल
  • ३० श्रावण २०७८, शनिबार २०:००
  • ६६९७

    बिरगंज। बिरगंज महानगर पालिकाले ५ लाखको टेन्डरमा बनाएको रोड एक महिनामै फुटियो , एक महिना पहिला मुर्ली चौक्को माछा बजार नजिकै पिच रोड फुटे पछि महानगरले ५ लाखको टेन्डरमा ढलान रोड निर्माण गरिएको थियो तर एक महिना नबितदै रोड फुटयो, महानगरले कस्तो ठेकेदारलाई टेन्डर दिए कि एक महिना पनि टिकन सकेन ? किन होला यस्तो ? यसता प्रसनाहरु धेरैको छ। बिरगंज महानगर पालिकाले ५ लाखको टेन्डरमा बनाएको रोड एक महिनामै फुटियो तर सम्बन्धित निकायको कुनै किसिमको ध्यानाकर्षण भएको छैन। सम्बन्धित निकायको कुनै किसिमको ध्यानाकर्षण नहुदा स्थानीय सास्ती भोगदै छ्न । बिगतको केही महिना देखिनै वीरगन्जको मुर्ली चौक्को माछा बजार नजिकै पिच रोड फुटेको थियो र अहिले पनि तेही अवस्थामा छ । तर बिरगंज महानगर पालिकाले ५ लाखको टेन्डरमा दियो। के येस्मा चहलखेल भएको हो ?

    यस्तै वीरगन्ज घन्टाघरको बाटो माछा पालने पोखरी भएको छ तर के सम्बन्धित निकाय बिदामा गएको अनुभूति भएको छ । घन्टाघरको सामने मेनरोडको बाटो माछा पालने पोखरी बन्यो तरपनि सम्बन्धित निकायको कुनै किसिमको ध्यानाकर्षण नरहेको कारण स्थानीय सास्ती भोगदै छ्न । बिगतको केही महिना देखिनै वीरगन्जको मेनरोडको सडक फुटेको अवस्थामा छ । फुटेको सडकका कारण डिनहु दुर्घटना घटिरहेको छ । मोटरसाइकल हरु पलटी रहेका छ्न ।साइकल को रिङ्गहरु भाची रहेको छ। तर चारपाङरे कारमा बसेर तेहि बटो आउने जाने वीरगन्ज महानगरका मेयर विजय सराउगी जिलाइ काहा हेरिन छ त्यो बाटो। वीरगन्ज महानगरपालिका सम्म पुगन घन्टाघर को बाटो सधै प्रयोग गरेका महानगर प्रमुखको धयान तेस्मा नपुगनु सब भन्दा ठुलो बिडम्बनाहो भनी बताउनु हुन छ एक जना स्थानीय ।

    वीरगन्जको मुटु घन्टाघर भएतापनी घन्टाघरको बाटो हेरदा लाग्छ गाउँको भित्री सड़कभन्दा पनि दयनीय अवस्था छ। घन्टाघर लाई वीरगन्जको केन्द्र मानिन्छ र केन्द्रको अवस्था एस्तो छ भने वीरगन्ज महानगरको अरु ठाउँको अवस्था कस्तोहोला सहजै आन्कलन गर्न सकिन छ।यश समया प्रती यहाँका युवा नेताहरु को ध्यानाकर्षण हुन जरुरी देखिन छ। किनकी वीरगन्जमा जबसम्म युवा नेताहरुको तालाबन्दी तथा टायरबाली प्रदर्शन हुदैन तबसम्म सम्बन्धित निकायको कुनै किसिमको ध्यानाकर्षण हुँदैन । फोटो दिपक चौरसिया

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑