• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जानकी मन्दिर विद्युतीकरणमा भ्रष्टाचार : मुख्यमन्त्री कार्यालयमाथि पनि छानविन हुने

  • वीरगंज संजाल
  • ३० श्रावण २०७८, शनिबार १२:४२
  • २४६१

    जनकपुरधाम। प्रदेश २ मा आर्थिक अनियमितता बिरुद्ध मुख्यमन्त्री लालबाबु राउत अक्रामक रुपमा अगाडी बढेका छन् ।जानकी मन्दिरमा गरिएको विद्युतीकरण छानविनका लागि समिति गठन गरेको २४ घण्टा नबित्दै आफ्नै कार्यालयमा छानविन गर्न राउतले छानविन समिति गठन गरेका छन् । उच्चस्रोतका अनुसार मुख्यमन्त्री राउतले मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।समितिमा प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख र भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिवलाई सदस्यमा राखिएको छ ।

    भौतिकका सचिव प्राविधिक रहेकाले उनले प्राविधिक पाटो हेर्ने, आर्थिक पाटो प्रदेश लेखा प्रमुख र कानुनी पाटो मुख्यन्यायाधिवक्ताले हेर्नगरि समिति बनाइएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आर्थिक अनियमितता भए नभएको छानविन समितिले दिने रिर्पोट अनुसारको प्रकृया अगाडी बढाइने स्रोतले जनाए ।मुख्यमन्त्री राउतले बिहिवार जानकी मन्दिरको विद्युतीकरण छानविनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कानुन सचिवको संयोजकत्वमा भौतिक पूर्वाधारका सचिव र प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई सदस्य रहनेगरि समिति गठन गरेका थिए ।

    मुख्यमन्त्री कार्यालयबाट नै छानबिनको प्रकृया प्रारम्भगरि गत आर्थिक वर्षमा भएका कामहरुको अन्य मन्त्रालयमापनि छानविन गरिने बताइएको छ । छानबिनको प्रतिवेदनलाई आवश्यक कार्वाहीका लागि सम्बन्धित निकायहरुमा सिफारिस गरिने र सार्वजनिक समेत गरिने तयारीमा मुख्यमन्त्री रहेको स्रोतले जनाए ।प्रदेश २ मा कमिसनकै लागि अनावश्यक रुपमा बस र बारुणयन्त्र खरिद भएको चर्चा व्यापक चलिरहेकोछ । माग नै नभएको योजनाहरुमा बजेट खर्चिएको छ । मुख्यमन्त्री कार्यालयबाट खरिद भएको साईकल र स्वच्छता अभियान अन्तरगत निर्माण भएको शौचालय लगायतका कार्यक्रमहरु छानविनको प्राथमिकतामा रहने बताइएको छ ।प्रारम्भिक वर्षहरुमा काम हुन नसकेको र पछिल्लो आर्थिक वर्षमा काम हुँदा अनियमितता भएको जनगुनासाहरु आउन थालेपछि सरकारले कडा कदम उठाएको छ । मुख्यमन्त्री राउतले सुशासनका लागि पारदर्शितामा प्रारम्भदेखि नै ध्यान नदिएको आरोप लाग्ने गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑