वीरगन्ज । कोरोनाबाट अति प्रभावित सार्वजनिक यातायात सञ्चालन तथा मर्मत सम्भारका लागि प्रति सवारीसाधन रु २ लाखसम्म कर्जा दिइने भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको हो ।