• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा सस्तो, सर्वसुलभ र विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यको सथ पर्सा हेल्थ क्लिनिक सन्चालन

  • वीरगंज संजाल
  • २९ श्रावण २०७८, शुक्रबार १६:२५
  • ३८६५

    वीरगञ्ज । वीरगञ्जमा रहेका क्लिनिकहरुको भिडमा एउटा नयाँ क्लिनिक थपिएको छ । युवा सञ्चारकर्मी समेत रहेका आँसु कुमार सर्राफले गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने अभिप्रायले पर्सा हेल्थ क्लिनिक प्रा.लि. सञ्चालन गरेका हुन् ।

    पछिल्लो समयमा स्वास्थ्य जस्तो संवेदनशिल विषयवस्तुलाई व्यापार बनाएर व्यापारिकरण गर्ने प्रवृति हावी भएपछि सस्तो, सर्वसुलभ र विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने सञ्चालक सर्राफको लक्ष्य छ । क्लिनिकको शुक्रवार एक कार्यक्रमका बिच सञ्चालक सर्राफका बुबा रामकुमार सर्राफ र आमा मनोरमा सर्राफले सँयुक्त रुपमा उद्घाटन गरेका छन् ।

    ‘तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता’ भन्ने ध्येयका साथ वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ बिर्ता एडभान्स हस्पिटलको विपरिति दिशातिर सञ्चालित क्लिनिकमा ल्याब परिक्षणको समेत सुविधा रहेको छ । रगत, दिशा, पिसाव लगायतको परीक्षण समेत गर्न सकिने छ ।

    बरिष्ठ फिजिसियन डा. सरोज रोशन दासले स्वास्थ्य परीक्षण गर्ने छन् । गरिब, विपन्न एवम् न्युन आर्थीक अवस्थाका बिरामीहरुको अवस्थाअनुसार निःशूल्क र विशेष छुटका साथ स्वास्थ्य परीक्षण गरिने डा. दासले बताए ।

    डा. दासका अनुसार छाती, बिपी, दम, थाईराईड, चिनी, पेट र किड्नी लगायतका सबै किसिमका रोगहरुको परीक्षण र औषधी एकै ठाउँबाट उपलब्ध हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑