• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    फोनमा कुरा गर्दा के गर्ने वा नगर्ने ?

  • वीरगंज संजाल
  • २९ श्रावण २०७८, शुक्रबार ०९:०४
  • २५६५

    वीरगन्ज । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले मोबाइल, टेलिफोन, इन्टरनेट र आईपी टिभी सेवामा मात्र आफूलाई सीमित राखेको छैन । कम्पनीले विभिन्न किसिमका जनचेतनामूलक जानकारी तथा सन्देश समेत दिँदै आएको छ ।

    यसैबीच कम्पनीले पछिल्लो पटक फोनमा सद्भावपूर्ण तथा शिष्टाचारयुक्त कुराकानीका लागि महत्वपूर्ण टिप्स समेत दिएको छ । कम्पनीले दिएका यी टिप्स झट्ट हेर्दा साधारण सुनिए पनि हरेक प्रयोगकर्ताले ख्याल राख्नैपर्ने किसिमका छन् ।

    टेलिफोनमा कुरा गर्दा के गर्ने वा नगर्ने ?

    सुरुमा सम्बन्धित व्यक्तिले सोध्नु अगावै सभ्य भाषामा आफ्नो परिचय दिनुहोस् ।
    कुन समयमा कल गर्दै हुनुहुन्छ ख्याल राख्नुहोस् । असुविधाजनक लाग्ने समय अर्थात खासगरी अबेर बेलुका, राति वा एका बिहानै कल नगर्नुहोस् ।
    कतिपय समय एउटा व्यक्तिलाई गरेको कल अर्कैलाई गइरहेको हुन्छ । व्यक्तिपिच्छे तपाईं प्रस्तुत हुने शैली र बोली फरक हुन सक्छ । यस्तोमा कहिले काहिँ लज्जित बन्नुपर्ने अवस्था समेत आउन सक्छ । त्यसैले नम्बर डायल गरिसकेपछि एक पटक राम्रोसँग चेक गर्नुहोस् । कुराकानी गर्दा स्पष्ट आवाजमा बुझिने गरी बोल्नुहोस् ।
    कसैलाई पनि लामो समय टेलिफोनमा होल्ड नराख्नुहोस् । यसले सम्बन्धित व्यक्तिको समय अनावश्यक रुपमा वितिरहेको हुन्छ र तपाईं प्रति नराम्रो छाप पर्न सक्छ ।
    फोन उठाउन धेरै समय नलगाउनुहोस् । कुनै जरुरी कामले फोन गरेको रहेछ भने केही सेकेन्डको समय पनि सम्बन्धित व्यक्तिका लागि निकै लामो महसुस हुनसक्छ ।
    कुराकानी सकिएपछि मिठासपूर्ण शब्द सहित कल समापन गर्नुहोस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑