• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पकाहामैनपुर गाँउपालिकाको भ्रष्टचारविरुद्ध युवाहरुले बुझाए ज्ञापनपत्र।

  • वीरगंज संजाल
  • २७ श्रावण २०७८, बुधबार १२:५९
  • ३२८१

    वीरगन्ज । पर्सा जिल्लाको पकाहामैनपुर गाँउपालिकामा विभिन्न शिर्षकमा गाउँपालिका संचालनमा भए देखि गत आर्थिक बर्षमा भएको भ्रष्टचार उजागर गर्न आज गाउँपालिकामा ज्ञापनपत्र बुझाईएको छ । पकाहामैनपुर युवा संजालको अगुवाईमा बिहान निस्केको दबाब मुलक र सचेतमुलक मोटरसाईकल र्याली पछि विभिन्न माग सहित १५ बुंदे ज्ञापनपत्र बुझाईएको भएको हो ।

    पकाहा मैनपुर चौकबाट सुरु भएको दबाब स्वरुप मोटरसाईकल रयाली गाँउपालिका भरी नै घुमाएर गाँउपालिका अध्यक्ष विजय चौरसीयालाई ज्ञापनपत्र बुझाइएको पकाहामैनपुर युवा संजालका अकलेश साहले बताए ।

    बिहान ११ बजे गाँउपालिका अध्यक्ष चौरसीयालाई ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्षकै निकट ठेकदार , कार्यालय सहयोगी र टोले गुण्डा व्यक्तिले ज्ञापनपत्र बुझाउन गएको टोली संग गाली गलोज गरी झडप पनि गरेको संजालका राकेश कुशवाहाले बताए ।

    लामो समयदेखि गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले काम नै नगरी बजेट पचाएको ,बिकाश गरेपनि गुणस्तरहिन गरेको ,जनता काम र गुनासो सम्बोधनमा जनप्रतिनिधि वेवास्ता गरेको गुनासो बढेपछि उजागर गर्न अगाडी बढेपछि अध्यक्षका निकटका व्यक्तिले झडप गर्न खोजेपछि प्रहरीले रोकेको संजालका फारिन्द्र चौहानले बताए ।

    गाँउपालिकाका जनप्रतिनिधिले गत आर्थिक बर्ष देखि कर्मचारीको मिलोमतोमा नितिगत भ्रष्टचार गरेको तथ्य फेला परेपछि ज्ञापनपत्र मार्फत पालिकाको विकृति उजागर गर्न थालिएको नवल पटेलले बताए । ज्ञापनपत्रमा उल्लेखित माग यथाशिघ्र उपलब्ध नगराए चरणबध रुपमा आन्दोलनमा जाने चेतावनी दिईएको उनले बताए ।

    यस्तै मधेश आन्दोलनमा सहादत भएका शत्रुघन पटेलकि आमा गाँउपालिकाकाकि उपप्रमुख कुसुम देवी पटेललाई संजालले दोसाल्ला लगाएर सम्मान पनि गरीएको अनिल शाहले बताए ।

    यति मात्र होइन गाउँपालिका अध्यक्ष विजय कुमार चौरसिया भए पनि गाउँपालिकाको काम काज र जिम्मेवारी गाउँपालिका अध्यक्षका भाई अजय चौरसियाले चलाउँदै आएको एक स्थानियले गुनासो पोखे ।

    ज्ञापनपत्र बुझाउन गएको टोलीमा संजालका राजेश सहनी , प्रमोद पटेल,दियनारायण ठाकुर , हरीचन पटेल , विकास सोनी , अनिल पटेल , अम्बिका पटेल,विनय कुशवाहा ,सन्दिप सहनी , सिकेन्द्र सहनी, धिरज बर्नवाल ,कुनाल पटेल , अक्षय पटेल ,विकि दास , सुदर्शन साह लगायतकाहरुको सहभागीता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑