• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अमेरिकाका ४४ प्रतिशत एप्पल प्रयोगकर्ता आईफोन १३ किन्ने सोचमा

  • वीरगंज संजाल
  • २७ श्रावण २०७८, बुधबार १२:०६
  • ३७९७

    वीरगन्ज । एक सर्वेक्षणका अनुसार अमेरिकाका ४४ प्रतिशत एप्पल प्रयोगकर्ता आईफोन १३ को प्रतिक्षामा रहेको पाइएको छ । सेलसेल (SellCell) ले गरेको साे सर्वेक्षणले एप्पलको बहुप्रतिक्षित उत्पादन आईफोन १३ सिरिजको फोन किन्ने याेजनामा ४४ प्रतिशत प्रयोगकर्ता रहेकाे निष्कर्ष निकालेकाे हाे ।सर्वेक्षणअनुसार उक्त ४४ मध्ये ३८.२ प्रतिशत प्रयोगकर्ता ६.१ इन्च डिस्प्ले रहेको आईफोन १३ किन्ने योजनामा छन् भने ३०.८ प्रतिशत प्रयोगकर्ता ६.७ इन्चको डिस्प्ले भएको आईफोन १३ प्रो म्याक्स किन्ने योजनामा छन् ।

    त्यस्तै २४ प्रतिशत प्रयोगकर्ता ६.१ इन्चको आईफोन १३ प्रो किन्ने योजनामा रहेको सर्वेक्षणले देखाएको छ । त्यस्तै ७ प्रतिशत प्रयोगकर्ता भने आईफोन १३ मिनी खरिद गर्ने योजनामा छन् ।सर्वेक्षण गरिएका प्रयोगकर्तामध्ये करिब २२ प्रतिशतले फोनको १२० हर्जको हाई रिफ्ररेस रेटका कारण फोन खरिद गर्न चाहेको बताएका छन् भने करिब १८.२ प्रतिशत प्रयोगकर्ताले अन्डर डिस्प्ले टच आईडी फिचर हुने आशामा आईफोन १३ लाई कुरेको बताएका छन् ।

    यद्यपि यो फिचर आईफोन १३ मा हुनेछ वा छैन भन्ने विषयमा अहिले नै कुनै कुरा बाहिरिसकेको भने छैन ।त्यस्तै १६ प्रतिशत प्रयोगकर्ताले ‘अलवेज-अन डिस्प्ले’ फिचरका लागि यो फोन खरिद गर्ने सोच बनाएका छन् भने १०.९ प्रतिशत प्रयोगकर्ताले तुलनात्मक रुपमा सानो नच हुने हुदाँ पनि आईफोन १३ को प्रतिक्षा गरेका प्रतिक्रिया दिएका छन् ।यीबाहेक मोबाइलमा आउने अन्य फिचरजस्तै प्रोसेसर, वायरलेस चार्जिङ लगायतका फिचरका कारण मोबाइल खरिद गर्न इच्छा भएको भन्ने प्रयोगकर्ता भने ५ प्रतिशतभन्दा कम छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑