• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसपामा मन्त्री बन्‍न होडवाजी, अध्यक्ष यादवलाई नै सरकारमा नजान पार्टीभित्र दबाव

  • वीरगंज संजाल
  • २६ श्रावण २०७८, मंगलवार २३:४७
  • २६१३

    वीरगन्ज ।जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच मन्त्री पदको आकांक्षी बढेपछि पार्टीमा किचलो बढेको छ ।नेताहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा नजान दवाब दिइरहेका छन् । महेन्द्र राय यादव, राजकिशोर यादवमध्ये कुनै एक नेताको नेतृत्वमा पार्टी सरकार जानुपर्ने जसपाका नेताहरुको दबाव छ । ‘उपेन्द्र यादव धेरै पटक सरकारमा जानुभयो । अब नयाँ अनुहारलाई अवसर दिनुपर्छ,’ जसपाका एक नेताले भने ।अध्यक्ष यादव भने उप–प्रधान सहित परराष्ट्र मन्त्रालय लिएर सरकारमा जाने योजनामा छन् । आफ्नो नेतृत्व नभए पार्टी सरकारमा नजाने अध्यक्ष यादवको अडान छ । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई भने सबैलाई मिलाएर पार्टीलाई सरकार जानुपर्ने कित्तामा उभिएका छन् ।

    मन्त्री पदका लागि दर्जन बढी नेताहरु आकांक्षी छन् । जसपाका सांसद महेन्द्र राय यादव, राजकिशोर यादव, इस्तियाक राई, रेणु यादव, राजेन्द्र श्रेष्ठ, मृगेन्द्र सिंह यादव, प्रदीप यादव, नरमाया ढकाल, रानी मण्डल, रेनुका गुरुङ, लिला सिटौला, डा सुरेन्द्र यादव, प्रमोद साह, अमृता अग्रहरी लगायत मन्त्री पदमा आकांक्षी देखिएका छन् ।मन्त्री छनोटमा पार्टीभित्र रस्साकस्सी देखिएपछि त्यसको अन्तिम टुंगो लगाउन भदौ १ र २ गते काठमाडौँमा जसपाको कार्यकारणी समितिको बैठक बोलाइएको छ । सत्ता सहयात्री राजनीतिक दलको गठबन्धभित्र मन्त्रालय र मन्त्री संख्या नमिलेका कारण सरकारमा जान ढिला भएको जसपाका नेता इस्तियाक राईको भनाइ छ ।

    ‘गठबन्धनभित्र बाँडफाँड कुरा मिलेको छैन,’उनले भने,‘अब त्यसको टुङ्गो दुई दिनभित्र लाग्छ।’गठबन्धनको साझा कार्यक्रम र रणनीतिको प्रतिक्षामा जसपा थिए । संविधान संशोधन, नागरिकता जस्ता मुद्दा जसपाको मूल मुद्दा हो । जुन गठनबन्धनको साझा कार्यक्रममा समेटिएको छ । यससँगै जसपा नेताहरु सरकारमा जाने मुडमा छन् ।मन्त्री पद हत्याउन पार्टीका शीर्षस्थ नेताहरुले हानाथाप गरेपछि पार्टी अध्यक्ष यादव दबावमा छन् । ‘मन्त्री पदको विषयमा कुनै विवाद छैन । आकांक्षी माननीयहरुको नाम पार्टीबाट अनुमोदनपछि मात्रै जसपा सरकारमा जाने कुरो छ,’अध्यक्ष यादवका प्रेस सल्लाहकार महेश चौरसियाले भने ।

    जसपाले ६ मन्त्रालय र ३ राज्यमन्त्री गठबन्धनसँग मागेको स्रोतको भनाइ छ । सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा लगायतमा मन्त्री पदका थुप्रै नेताहरु दावेदार हुँदा सबै पार्टीलाई सरकारमा मन्त्री पठाउनु चुनौती नैबनेको छ । जसकारण देउवा सरकारले महिना दिन पुग्न लाग्दा पनि पूर्णता पाएको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑