• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अब ओलीसँग सम्बन्ध विच्छेदकै अवस्थामा पुगेको हो नेपाल–खनाल पक्ष ?

  • वीरगंज संजाल
  • २७ श्रावण २०७८, बुधबार ०४:०४
  • २१२५

    वीरगन्ज ।संस्थापन पक्ष एकलौटी रुपमा अघि बढेपछि नेकपा एमालेको नेपाल–खनाल समूह पनि अब सँगै अघि बढ्न नसकिने मनस्थितिमा पुगेको छ । नेपाल–खनाल समूहले अब समानान्तर गतिविधि तिब्र पारेर नयाँ पार्टी बनाउने तयारी गरेको छ ।नेकपा एमालेका संस्थापन पक्षले सोमबार पार्टीको सांगठानिक जीवनमा निकै महत्वपूर्ण अर्थ राख्ने निर्णय गर्‍यो । अध्यक्षलाई शक्तिशाली बनाउने देखि संगठनात्मक संरचनामा फेरबदल हुने गरी भएका निर्णय हुँदा नेपाल–खनाल पक्षको उपस्थिति थिएन ।

    बैठक रोकौं सहमति गरौं भन्ने नेपाल–खनाल समूहको प्रस्ताव अस्वीकार गर्दै संस्थापन पक्षले निर्णय गर्‍यो । किनकी अब उ एकताको नाममा रोकिने पक्षमा छैन । त्यसैले अघि बढ्ने गरी निर्णय भएको संस्थापन पक्षका स्थायी समिति सदस्य रघुवीर महासेठ बताउनुहुन्छ ।संस्थापन पक्षको यो निर्णयले नेपाल–खनाल पक्ष पनि अब सँगै जान सकिन्न भन्नेमा पुगेको छ । किनकी संस्थापन पक्षको बैठकका निर्णय हेरेर आगामी योजना बनाउने पर्खाईमा रहेको नेपाल–खनाल समूह अब समानान्तर गतिविधि तीब्र पार्ने र नयाँ पार्टी बनाउने गरी अघि बढ्ने काममा सक्रियता पूर्वक लाग्ने तयारीमा छ ।

    अहिलेको अवस्था आउनुमा अध्यक्ष केपी शर्मा ओली नै जिम्मेवार रहेको भन्दै नेपाल–खनाल पक्षले ओली पक्षीय केही नेतामाथि दबाब बनाउने कोशिस पनि गरेको छ । किनकी हुन लागेको सहमतिबाट पछि हटेको र आफैमा शक्ति केन्द्रीत गर्न खोजेकोले अब ओली पक्षमा लागेको नेताहरुले बुझ्ने पर्ने नेपाल खनाल पक्षको तर्क छ ।वरिष्ठ नेता माधवकुमार नेपाल ओलीसँग बस्ने पक्षमा हुनुहुन्न । संस्थापन पक्षको पछिल्लो निर्णयले त्यसमा थप सहयोगी भूमिका खेलेको देखिन्छ । अब नेपाल खनाल समूहलाई ओलीसँग मिलेर जान धेरै अप्ठ्यारो र असहज हुने राजनीतिक विश्लेषक खगेन्द्र प्रसाईंको बताउनुहुन्छ ।एमालेमा जे भैरहेको छ, त्यसले एकता भन्दा फूटतिरै धकेलेको छ र ढिलो वा चाँडोको कुरा मात्रै हो, ओली र नेपाल–खनाल समूह अलग बाटो नै हिंड्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑