• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आफूलाई बलात्कार गर्नेलाई मारिदिँदा हत्या आरोपमा मुद्दा चलाइएपछि सर्वत्र आक्रोश

  • वीरगंज संजाल
  • २६ श्रावण २०७८, मंगलवार १८:५३
  • ३६४१

    वीरगन्ज । आफूलाई बलात्कार गर्ने एक व्यक्तिलाई मारिदिएकी एक महिलाविरुद्ध हत्या अभियोगमा मुद्दा चलाइएपछि सर्वत्र आक्रोश बढेको छ । यी एकल आमाले एक घरबारविहीन व्यक्तिलाई बास बस्नको लागि ठाउँ दिएकी थियन् तर ती व्यक्तिले उल्टै यी महिलालाई बलात्कार गरेका थिए । मे महिनामा ती बलात्कारीलाई मेक्सिकोको नेजा सहरमा हत्या गरेको आरोपमा २१ वर्षका रोक्साना रुइज सान्टियागोलाई यसअघि नै ३ महिना जेलमा राखिसकिएको छ ।

    ती बलात्कारीको पहिचान खुलाइएको छैन । उनले रोक्सानालाई कुटपिट र बलात्कार गरेका थिए तर रोक्सानाविरुद्ध नरसंहारको मुद्दा चलाइएको छ । पुलिसका अनुसार रोक्सानाले ती व्यक्तिलाई अनुहारमा हिर्काएकी थिइन् । यो आक्रमणमा ती युवक घाइते भएपछि रोक्सानाले एउटा टिसर्ट उनको घाँघीमा बेरेर घाँटी थिचेर मारिदिएकी थिइन् । पुलिसका अनुसार उनले ती बलात्कारीको शवलाई एउटा झोलामा हालेर बेनितो जुआरेज क्षेत्रमा सडकछेउ फ्याँकिदिएकी थिइन् ।

    द सनको रिपोर्टअनुसार शव फ्याँक्ने क्रममा उनलाई एक छिमेकीले देखेपछि पुलिस बोलाएका थिए । रोक्सानाले एक सार्वजनिक पत्रमा लेखेकी छिन् ‘मैले डर र आतंक महसुस गरें। म उसले अरु कसैलाई चोट पुर्याओस् भन्ने चाहन्नथें । के गर्ने भन्ने मलाई थाहा थिएन । म स्तब्ध थिएँ । उसले मलाई रिस उठायो, मेरो स्वाभिमानलाई ध्वस्त पार्यो । मैले अपमानित र रित्तो महसुस गरें । मलाई चोट लाग्यो । मलाई थाहा छ म आफ्नो शरीरको रक्षा गरेकोमा, महिलाको रुपमा आफूलाई जोगाएकोमा र मलाई आक्रमण गर्नेलाई सजाय दिएकोमा दोषी ठहरिनेछु ।’

    ४ वर्षका छोराकी आमा त्यस क्षेत्रमा फुटपाथमा आलु बेचेर जीविका चलाउँथिन् । उनी उक दिन कामबाट घर फर्किंदा ती आक्रमणकारीले उनलाई भेटेका थिए । उनले रोक्सानालाई आफ्नो बस्ने ठाउँ धेरै टाढा भएको र जान नसक्ने भएकोले उनको घरमा बस्न सक्छु कि भनेर सोधेका थिए । उनले आफूलाई घरबारविहीन बताएका थिए र रोक्साना उनलाई बस्न दिन तयार भएकी थिइन् । राती रोक्साना निदाएको बेला उनले बलात्कार गरेपछि रोक्साना बिउँझिएकी थिइन् र त्यसपछि यी दुईबीच संघर्ष भएको थियो ।

    महिला अधिकारवाही समूहहरुले रोक्सानालाई हिरासतमा राखिएको कुराको निन्दा गरेका छन् । उनी आफ्नै वकिल राख्न सक्ने अवस्थामा छैनन् । उनका आफन्तहरु ९ घण्टाको सडक यात्रा तय गरेर उनलाई जेलमा भेटन जान सक्ने अवस्थामा पनि छैनन् । अधिकारकर्मीहरुले रोक्साना बलात्कार पीडित भएकोले उनीविरुद्ध यसरी मुद्दा चलाउन नमिल्ने आवाज उठाइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑