• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्लाही ट्राफिक नियमकाे खिल्ली उडउँदै जनप्रतिनिधि

  • वीरगंज संजाल
  • २६ श्रावण २०७८, मंगलवार ११:२१
  • २४८१

    सर्लाही । जिम्मेवार पदमा रहेर देश र जनताको लागि काम गर्ने जनप्रतिनिधी तथा राष्ट्र सेवक कर्मचारी र तिनका नातेदारले नै ट्राफिक नियमको धज्जी उडाएको पाइएको छ ।समाजको नेतृत्व गर्ने स्थानीय सरकार प्रमुखका आफन्तहरु उनीहरुको पदको र्वाफ देखाउनकै लागि पनि ट्राफिक नियमको उल्लंघन गरेर सवारीसाधन चलाएको पाइएको छ । चुनाव जितेपछि गाउँपालिका तथा नगरपालिकाबाट कार्यालयको कामको लागि दिएको सरकारी नम्बर प्लेटको मोटरसाइकल सर्लाहीका धेरैजसो वडाध्यक्षहरुले आफ्ना नजिकका नातागोतालाई चलाउन दिने गरेका छन् ।

    यसरी चलाउन भनि दिएको सरकारी मोटरसाइकल कार्यालयको काममा प्रयोग हुनुको साटो ब्यक्तिगत काममा प्रयोग हुने गरेको छ । ति मोटरसाइकलहरु घर खेतको कामदेखि जन्ती जान र नेपालबाट भारत र भारतबाट नेपालमा सामानहरु ओसारपसारको काममा प्रयोग भइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।हेलमेट समेत नलगाई मोटरसाइकल चलाउने क्रम पनि जिल्लामा अहिले बढेको छ । सहरी क्षेत्रमा हेलमेट लगाए पनि गाउँघरमा कोहीकोहीले मात्र हेलमेट लगाएर मोटरसाइकल चलाउने गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताए । जिल्लाको उत्तरी भेगको तुलनामा दक्षिणी तथा पश्चिमी भेगका अधिकांश ठाउँमा यस्तो समस्या देखिएको हो । सो क्षेत्रका अधिकांश जनप्रतिनिधि तथा कर्मचारीहरु कार्यालय जाँदा होस् अथवा अन्य कुनै सार्वजनिक कार्यक्रममा जाँदा हेलमेट नलगाइ जाने गरेका छन् ।

    पूर्व पश्चिम राजमार्ग बाहेक भित्री गाउँका सडकमा खासै सवारी चेकजाँच नहुने भएकोले ट्राफिक नियम उल्लघंन गर्नेहरु बढेका हुन् । जिम्मेवार जनप्रतिनिधीहरुले नै नियम कानुनलाई लत्याइरहेका कारण समाजमा गलत सन्देश गइरहेको जानकारहरुले बताएका छन् ।सर्लाहीको ग्रामीण भेगमा कागजपत्र नबोकी र हेलमेट नलगाई तीव्र गतिमा मोटरसाइकल चलाउँदा दैनिक जसो दुर्घटना हुने गरेको ट्राफिक प्रहरी कार्यालय नवलपुरले बताएको छ । कागजपत्र नै नभएका र नम्बर प्लेट समेत नलेखिएका सवारीहरु खुलेयाम रुपमा गुड्दा दुर्घटना भएपछि पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन समेत मुस्किल पर्ने गरेको ट्राफिक प्रहरीले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑