• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यमुनामाई गापामा प्रथम नगरस्तरीय जनमत पार्टीको अधिवेशन सम्पन्न

  • वीरगंज संजाल
  • २४ श्रावण २०७८, आईतवार १७:३८
  • ३७६५

    रौतहट । रौतहटको यमुना माई गाउँपालिकामा जनमत पार्टीको गाँउपालिका अधिवेशन आज सम्पन्न भएको छ । जनमत पार्टी यमुना माई नगर अध्यक्ष राजिव यादव को अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्र जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष ई. बसन्त कुशवाहा को प्रमुख आतिथ्यमा एवं जनमत पार्टीको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रकाशन विभाग प्रमुख ललित मल्लिक शानू को विशेष आतिथ्यमा र जनमत पार्टी बरिष्ठ नेतृत्व मण्डलको केन्द्रीय संयोजक अशोक कुमार सिंह, जनमत पार्टी रौतहटको जिल्ला अध्यक्ष रामेश्वर प्रसाद यादव, जिल्ला सचिव बिकास कुमार यादव, जिल्ला सह-सचिव नविन कुमार श्रीवास्तव पंकज, जिल्ला कोषाध्यक्ष बिरेन्द्र साह, जिल्ला कार्यकारिणी समिति सदस्य एवं क्षेत्रिय अध्यक्ष राजकुमार साह, मुस्लिम जनमत संघको जिल्ला संयोजक साह आलम लगायतका नेताहरुको आतिथ्यमा अधिवेशन भएको छ ।

    जनमत पार्टीको नेता कार्यकर्ता हरुले सयकडौं को संख्यामा भव्य मोटरसाइकल रैली सहित गाउँपालिका परिक्रमा पश्चात आरम्भ भएको उद्घाटन सभामा प्रमुख अतिथि राष्ट्रिय उपाध्यक्ष ई बसन्त कुशवाहाले जनमत पार्टीको एजेण्डा र कार्य योजना बारे स्पष्ट पर्नुभएको थियो त्यस्तै विशेष अतिथि केन्द्रीय सदस्य एवं प्रकाशन विभाग प्रमुख ललित मल्लिक शानूले स्थानीय तहमा व्याप्त भ्रष्टाचार उन्मुलन गर्नुपर्ने र बिकासको आडम्बर होईन जनसरोकार मुखी विकास हुनुपर्ने मा जोड दिनुभएको थियो कार्यक्रममा नेताहरु अशोक कुमार सिंह, रामेश्वर प्रसाद यादव, साह आलम, राजकुमार साह, लगायतका नेताहरुले संबोधन गर्नु भएको थियो कार्यक्रमको संचालन जिल्ला सचिव बिकास कुमार यादव ले गर्नु भएको थियो । उक्त गाँउपालिका अधिवेशन बाट राजिब यादवको अध्यक्षतामा उपाध्यक्ष राम प्रवेश यादव, सचिव पवन साह, सह-सचिव उमेश ठाकुर, कोषाध्यक्ष रामचन्द्र बैठा लगायत एकाइश सदस्यीय यमुना माई गाउँपालिका समिति सर्वसम्मत चयन भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑