• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्वाभिमान जागरण अभियान पर्सामा गठन हिन्दुराष्ट्र

  • वीरगंज संजाल
  • २३ श्रावण २०७८, शनिबार ०१:४२
  • ३८६९

    वीरगन्ज । नेपाललाई हिन्दुराष्ट्र कायम गराउँन हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियान पर्सामा गठन गरिएको छ । गाउँ गाउँ हामी जाऔं—आफनो धर्म आर्फै बचाऔ, धर्म रिपेक्षतालाई डाँडो कटाऔं हिन्दुराष्ट्र पुन लेखाऔं भन्ने मुल नाराका साथ हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियान अन्तरर्गत पर्सामा गठन गरिएको हो ।

    विश्व हिन्दु परिषदले विभिन्न हिन्दुवादी संघ सगठनको शुक्रबार वीरगन्जमा गराएको भेलाले पूर्व प्रधानाध्यापक सत्रुधन गिरीको संयोजगत्वमा ६ सदस्यीय हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियानको पर्सा जिल्ला तदर्थ समिति गठन गरिएको हो ।

    नव गठित तदर्थ समितिको सदस्यमा अधिवक्ता विजय कुमार, उपभोक्ता मंचका धिरज शर्मा, अधिकारकर्मी जयकरण मिश्र र सुनिल मल्लिक रहेका छन । तदर्थ समितिले एक महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिकामा संगठन विस्तार समितिको मुल रुप दिने संयोजक गिरीले बताए ।

    नव गठित तदर्थ समितिका संयोजक गिरीले जिल्लाभर सुतेको हिन्दुलाई जागरुक बनाई आफनो धर्म र संस्कृतिको रक्षाको निम्ती नेपाललाई पुन हिन्दुराष्ट्र कायम गराई हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियानलाई सफल बनाउँन प्रतिबद्धता जनाए ।

    भेलालाई सम्बोधन गर्दै अभियानका अभियानता तथा विश्व हिन्दु परिषद संगठन मन्त्री जितेन्द्र कुमार सिंहले नेपाललाई पश्चिमि मुलुकको ईसारामा जबरजस्ती धर्मनिरपेक्ष बनाईएको आरोप लगाए ।

    उनले भने, मुलुकका प्रमुख राजनितिक दलहरुले युरोपियन डलरमा आफनो धर्म संस्कारलाई नै बेचेर जबरजस्ती हिन्दुराष्ट्र खारेज गरेका हुनाले नेपाललाई पुन हिन्दु राष्ट्र कामय गराउँन देशभरीको हिन्दु समाज सगठित हुनुपर्छ ।

    धर्मनिरपेक्षताको आड्मा मुलुकमा बढ्दै गएको ईसाई र मुस्लीमिकरणका कारण हिन्दुधर्म नै संकटमा पर्न थालेको भन्दै नेपालमा रहेको ९४ प्रतिशत ओमकार परिवारले समयमै सचेत भई आफनो धर्मको रक्षाको निम्ती पनि अगाडी बढ्नु पर्नेमा जोड समेत उनले दिए ।

    हिन्दु स्वयंसेवक संघ पर्साका संघचालक ललन द्धिवेद्धीको संयोजगत्वमा सम्पन्न भएको भेलामा विभिन्न हिन्दुवादी संघ संगठन, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑