• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रो लेभल गेमरका लागि एसुसको उत्कृष्ट ल्यापटप नेपालमा, कति होला मूल्य ?

  • वीरगंज संजाल
  • २१ श्रावण २०७८, बिहीबार २०:२४
  • २७४१

    वीरगन्ज । गेमिङ ल्यापटपको क्षेत्रमा निकै चर्चा कमाइरहेको एसुसले आफ्नो नयाँ ल्यापटप आरओजी जेफ्रस एम १६ नेपाली बजारमा सार्वजनिक गरेको छ । एकदमै आकर्षक डिजाइनमा रहेको अल्ट्रा स्लिम जेफ्रस एम १६ विन्डोज १० मा आधारित छ । यो ल्यापटप एसुसको आधिकारिक बिक्रेता नागमणी इन्टरनेसनलले नेपाल भित्र्याएको हो ।

    प्रो लेभल गेमिङको लागि तयार पारिएको यो ल्यापटपमा इन्टेलको ११ औँ पुस्ताको कोर आई ९ जेन सीपीयूको प्रयोग गरिएको छ । त्यस्तै यसमा एक टीबीको एसएसडी स्टोरेज पनि दिइएको छ । यो ल्यापटप ३२ जीबी र्‍याम भेरियन्ट उपलब्ध छ ।

    जसलाई ४८ जीबीसम्म विस्तार गर्न सकिने कम्पनीले जनाएको छ । ल्यापटपमा ३०६० आरटीएक्स ग्राफिक्स कार्ड, छ जीबीको जीडीडीआर सिक्स रहेकोले यसमा गेम खेल्दा निकै नै रोचक दृश्य देखिन्छ ।

    १६ इन्चको फुल एचडी स्क्रिन भएको यो ल्यापटपमा १४४ हर्जको रिफ्रेस रेट छ । जसले गेमिङलाई निकै नै स्मुथ र फास्ट बनाउँछ । त्यस्तै ल्यापटपमा एउटा ३.५ एमएमको कम्बो अडियो ज्याक, दुई ओटा टाइप ए यूएसबी पोर्ट र एउटा टाइप सी यूएसबी पोर्ट रहेको छ ।

    यसैगरी यसमा एउटा आरजे ४५ ल्यान पोर्ट पनि दिइएको छ । अन्य गेमिङ ल्यापटपको तुलनामा यसको ताप बहन गर्ने सिस्टम एकदमै राम्रो छ ।

    जसले गर्दा लगातार गेम खेल्दामा समेत ल्यापटप तात्ने समस्या हुँदैन । यो ल्यापटपमा स्मार्ट एएमपी प्रविधि प्रयोग गरिएको छ भने साथमा एआई माइक न्वाइज क्यान्सलेसन पनि राखिएको छ । यो ल्यापटपको बजारको मूल्य तीन लाख ३८ हजार ८८९ रुपैयाँ राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑