• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा निट्को कम्पनीका टायल्स र मार्बलका शोरुमको उद्घघाटन सम्पन्न

  • वीरगंज संजाल
  • २० श्रावण २०७८, बुधबार १८:०२
  • ३२१३

    वीरगन्ज । वीरगञ्जमा निट्कोे कम्पनीका टायल्स र मार्बलको शोरुमको उद्घघाटन भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित पानीट्यांकीमा पर्सा मार्वल एण्ड टाइल्स प्रा.ली. ले निट्कोे कम्पनीका टायल्स र मार्बलको शोरुम सञ्चालनमा ल्याएको छ ।

    बुधबार प्रदेश नम्बर २ का वैकल्पिक उर्जा तथा खानेपानि मन्त्री ओम प्रकाश शर्माले रिवन कटी उद्घघाटन गरेका छन् । उद्घघाटन गदैले मन्त्रीले मन्तवय राखदै भने कोरोना कालमा उधोगीहरुका अवस्था नाजुक रहको जस्तै बैंकका ब्याज र कर्मचारीहरुका तलबले गर्दा ब्यवस्यामा भएको छतिले उधगीले आफनो कर्म छोडनु नभएको कारण हिमतका साथ व्यवसायी प्रति अग्रशर भएका पर्सा मार्वल एण्ड टाइल्स प्रा.ली. लाई स्वागत योग्य रहेको बताए ।

    वीरगञ्जमा निमाणर् भैइ रहेका घर तथा होटलमा चाहीने राम्रो टायल्स र मार्बलका लागी भारत, काठमान्डौं अन्य स्थानमा जानु नपर्ने जानकारी दिए । पछिल्लो सम्मय टायल्स र मार्बलका लागी दिल्ली अथवा देशकै राजधानी काठमान्डौ जानु नपर्ने बताए ।उनले भने बजारमा विभिन्न् थरीका टायल्स र मार्बल कम्पनिका शोरुम भएता पनि निट् कम्पनीका आफनो छुटै पहिचान रहेको छ ।

    पर्सा मार्वल एण्ड टाइल्स प्रा.ली.का संचालक महमद सहाबुद्धिनले भने प्रदेश नं २ मै नभएको भारतको टप फाईभभित्र पर्ने निट्को टाइलको फ्रेन्चाईज शोरुमको रुपमा सञ्चालनमा आएको छ । उनका अनुसार घर निर्माण हुने सम्पूणर् समाग्री जस्तै मार्वल, ग्रेनाइट, टाइल्स, सेनेटरी आइटम, छड, सिमेन्ट लगायतका सामाग्रीको बिक्री वितरण हुनेछ । उद्घघाटन कार्यक्रममा वीरगंज महानगरपालिका उप मेयर शान्ति कार्की ,राजनिती कर्मी, समजसेवी तथा स्थानीय लगायतको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑