• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बुद्धले बुझाए-अछुत को हो ?

  • वीरगंज संजाल
  • २० श्रावण २०७८, बुधबार ०५:२३
  • २०३७

    बिरगंज। एक समय महात्मा बुद्ध प्रवचन सभामा आएर मौन बसे। उनको मौनताका कारण चेलाहरू चिन्तित थिए। एक शिष्यले सोधे, “भन्ते! आज तपाई किन यसरी चुप बस्नुभएको छ?” तर पनि बुद्ध बोलेनन् । अर्को चेलाले फेरि सोधे – “गुरुदेव! के तपाईँ स्वस्थ हुनुहुन्छ? ” बुद्ध अझै मौन थिए।

    यतिमै बाहिरबाट एक व्यक्तिले ठुलो स्वरमा सोधे – “तपाईँले आज मलाई धर्म सभामा आउने अनुमति किन दिनुभएन?”

    बुद्धले कुनै जवाफ दिएनन् र आँखा बन्द गरी ध्यानमग्न भए ।  बाहिर उभिएका ती व्यक्ति अझ ठुलो स्वरमा भने – “मलाई किन धर्म सभामा उपस्थित हुन दिइँदैन?”

    धर्म सभामा बसेका बुद्धका एक शिष्यले उनको समर्थन गरेर भने – “भन्ते! उहाँलाई धर्मगुरुमा आउन दिनुहोस्। ”

    महात्मा बुद्धले आफ्नो आँखा खोलेर भने – “हैन, उनलाई अनुमति दिन सकिँदैन किनकि उनी अछुत हुन्।”

    “अछुत ! तर किन?” सबै चेलाहरू यो सुनेर आश्चर्यचकित भए । बुद्धले छुवाछुत कहिलेदेखि विश्वास गर्न थाले भनेर उनीहरू छक्क परे ।

    महात्मा बुद्धले शिष्य समुदायलाई सम्झाउँदै भने, “हो, उनी एक अछुत हुन्। उनी आज आफ्नी श्रीमतीसँग लडेर आएका छन् । क्रोधले जीवनको शान्ति भङ्ग हुन्छ।  क्रोधित व्यक्तिले मानसिक हिंसा गर्दछ। यस क्रोधको कारणले नै शारीरिक हिंसा हुन्छ।  क्रोध गर्नेवाला अछुत हो किनभने उसको विचारको लहरले अरूलाई पनि असर गर्छ। यसैले यीनलाई आज धर्म सभाबाट बाहिर नै रहनु पर्छ। उसले त्यहाँ उभिएर पश्चात्तापको आग्रीमा तप गरेर आफूलाई शुद्ध पार्नु पर्छ। ” चेलाहरूले बुद्धका कुरा बुझे  ।

    त्यी व्यक्तिलाई पनि बुद्धका कुरा सुनेर धेरै पश्चात्ताप भयो। उनले कहिल्यै पनि क्रोध नगर्ने प्रण गरे। बुद्धले उनलाई धर्म सभामा आउने अनुमति दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑