• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गालीगलोजमा उत्रिए ऐमाले नेता

  • वीरगंज संजाल
  • १७ श्रावण २०७८, आईतवार २२:४७
  • ५२२५

    बर्दिबास । केन्द्रिय तहमा देखापरेको नेकपा एमाले विवादले पछिल्लो समय मोफसलका जिल्ला र प्रदेशलाई पनि गाजन थालेको छ । नेनृत्व तहको विवादले अन्यौल र अनिश्चयको मनस्थितिमा पुगेका आम कार्यकर्ताको मनोवल उठाउन जिम्मेवार भूमिका निर्वाह गनु पर्ने केन्दिय तहको नेताहरुनै हदैसम्मको गालि गलौजमा उत्रेपछि एमाले विवाद उतकर्षमा पुगेको हो । ‘गद्दार , लाल गद्दार , वेवकुफ’ जस्ता अप शव्दमा नेताहरु ओर्लन थालेका छन् । सार्वजनिकरुपमै प्रयोग गरिएका आत्मरतिका यी शव्दले नेता कार्यकर्तालाई भने निराश पारेको व’झिएको छ ।     बर्दिबासमा आईतवार सम्पत्र ओली पक्षका एमालेको प्रदेश नं २ स्तरीय विस्तारित वैठकमा पछि आयोजित पत्रकार सम्मेलमा सहभागि एमाले स्थायी कमिटि सदस्य सत्य नारायण मण्डलले माधव नेपाल लाई ‘लाल गद्दार’ र ‘वेवकुफ’ जस्ता शव्द प्रयोग गर्दै पार्टिको नेतासमेत नभएको दावि गरे ।

    ‘माधव नेपाल गद्दार हो , त्यसलाई वरिष्ठ नेता भन्नु हाम्रो मुर्खता हो…मदन भण्डारीको हत्या भयो र त्यो वेवकुफ महासचिव भैदियो’ उनले आक्रोश पोखे । मण्डलले यतिमै रुकेनन् । उनले ‘चार तले विल्डिङ , न सिढि न लिपःट के हो ? भन्दै ‘माधव नेपाल त्यसभित्रको लाल गद्दार भएको’ आक्षेपसमेत लगाए ।

    ‘लेख्ने हिम्मत भए यो कुरा लेखेर देखाउनुस’ भनि संचारकर्मीलाई समेतलाई चुनौति दिन पछि परेनन् ।      संचारकर्मीका जिज्ञासाको जवाव दिदै गरेका प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य रघुवीर महासेठलाई उछिन्दै उनले आफु माधव नेपाल भन्दा सानो नभएको दावीसमेत गरि अपश्वद प्रयोग गर्दा वयापट्टि वसेका राष्ट्रिय सभा सदस्य एवं प्रदेश २ सहईन्चार्ज सुमन प्याकुरेललाई हप्काउने भाषमा ‘किन हासेको ?’ भनि आक्रोसित मुद्रामा प्रश्न गरे । माधवसंग एकएक हिसाव लिनु पर्ने वताउदै उवाहेकलाई मात्र पार्टिमा फर्काउनु पर्ने धारणा राखे ।

    यसअगि संचारकर्मीको जिज्ञासाको जवाव दिदै महासेठले स्वार्थ प्रेरित ४ समुहको समर्थनमा वनेको देउवा सरकार कुनै पनि वेला ढल्न सकने दावी गरे । उनले माधव नेपालले पार्टी भित्र गरेको वार्गेनिङ एमाले फोडने षडयंत्र समेत भएको दोषारोपण गरे । ‘संसद अधिवेश अन्त्यतिर देउवा सरकारले माधवजीलाई फाईदा हुने अध्यादेश ल्याउनु हुन्छ र त्यसैलाई टेकेर उहाले एमाले फुटाउने दाउमा पार्टिभित्र अध्यक्ष पदको वार्गेनिङ गर्दै हुनु हुन्छ ।’    साथै रहेका नेता प्याकुरेलले आफूहरुको अर्जुन दृष्टि आगामी निर्वाचनमा रहेको र २ तिहाई मत ल्याएर अदालतबाट भएका कमि कमजोरि सच्याउदै अगि बढने लक्ष्यसाथ जुटेको बताए ।

    गालीगलोजमा उत्रिए ऐमाले नेता

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑