• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ह्वाट्सएपमा सेन्डरले थाहा नपाउने गरी यसरी पढ्नुहोस् म्यासेज

  • वीरगंज संजाल
  • १७ श्रावण २०७८, आईतवार १६:१९
  • २४३३

    वीरगन्ज । आजभोलि मानिसहरू फोनमा भन्दा बढी म्यासेजमा कुरा गर्न ​​​​​​​ रुचाउँछन् । कहिले काहिँ त फोन र म्यासेज दुवैमा कुरा गर्न मन पनि लाग्दैन ।

    यस्तो समयमा तपाईं सेन्डरले के म्यासेज पठायो होला भन्ने थाहा पाएर मात्र कुराकानी अगाडि बढाउन पनि सक्नुहुन्छ । जसले गर्दा सेन्डरले तपाईंले म्यासेज हेरेर पनि रिप्लाई गरेन भन्ने सोच्दैन ।

    यसका लागि तपाईंले सजिलै ‘रिड रेसिपेन्ट्स’ भन्ने अप्सन बन्द गर्न सक्नुहुन्छ । तर, यो दुवैतिर लागू हुने भएका कारण तपाईंले म्यासेज पठाउँदा पनि अर्को व्यक्तिले तपाईंको म्यासेज हेरेको हो वा होइन भन्ने चाहिँ थाहा हुँदैन ।

    यसका लागि तपाईंले आफ्नो ह्वाट्सएप ‘अन’ गर्नुहोस् । स्क्रिनको दाहिनेपट्टि भएको तीनवटा थोप्लामा क्लिक गर्नुहोस् र सेटिङमा जानुहोस् ।

    त्यहाँ अकाउन्ट भन्ने अप्सनमा गएर प्राइभेसीमा क्लिक गर्नुहोस् । प्राइभेसी अप्सनभित्र तपाईंले ‘रिड रेसिपेन्टस्’ अप्सनलाई ‘अन’ गरिदिनुहोस् ।

    यसपछि तपाईंले कसैको म्यासेज पढ्नुभएको छ भने पनि तपाईंलाई म्यासेज पठाउने मान्छेको च्याटबक्समा seen अथवा निलो मार्क देखाउँदैन ।

    त्यस्तो अर्को उपाय भनेको सोही प्राइभेसी अप्सनभित्र last seen भन्ने अप्सन हुन्छ । त्यहाँ गएर तपाईंले आफ्नो पछिल्लो म्यासेज seen कतिबेला भएको थियो भनेर लुकाउन सक्नुहुन्छ ।

    यसका लागि प्राइभेसीमा गएर last seen अप्सनमा गएपछि तपाईंले छान्न पाउनुहुन्छ सबैले देख्न मिल्ने, तपाईंको कन्ट्याक्टमा भएका मान्छेहरूले मात्र हेर्न मिल्ने वा कसैले पनि हेर्न नमिल्ने ।

    कहिले काहिँ हामी म्यासेज हेर्ने बित्तिकै रिप्लाई गर्न पाउँदैनौँ । यसले गर्दा कहिले काहिँ पढिसकेको म्यासेज रिप्लाई गर्नका लागि छुटिरहेको हुन्छ ।

    यसो नहुनको लागि हामी म्यासेज unread गर्न सक्छौं, ताकि केही समयपछि तपाईंले ह्वाट्सएप खोल्दा सो म्यासेज अनरिड भनेर देखा पर्नेछ ।

    यसको लागि आफ्नो ह्वाट्सएपमा भएको म्यासेजमा लामो समयसम्म होल्ड गर्नुहोस् र दाहिनेपट्टि आउने तीनवटा थोप्लामा क्लिक गर्नुहोस् । त्यहाँ भएको ‘mark as unread’ अप्सनमा क्लिक गर्नुहोस् ।

    तर यो अप्सनमा भने सेन्डरले तपाईंले म्यासेज हेरिसक्नु भएको छ भनेर चाहिँ थाहा पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑