• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारततर्फ चिनियाँ स्याउको खुलेआम तस्करी

  • वीरगंज संजाल
  • १७ श्रावण २०७८, आईतवार ०८:२५
  • ३९१७

    वीरगन्ज । नेपालबाट भारत तर्फ चिनियाँ स्याउको खुलेआम तस्करी भइरहेको छ । वीरगन्जबाट सीमावर्ती भारतको रक्सौल, भेलाही, सिकटा, आदापुर घोडासहन लगायत अधिकांश सीमावर्ती बजारहरूमा चिनियाँ स्याउको तस्करी भएको छ ।वीरगन्ज भन्सार तथा छेउछाउको नाकाबाट पोके तस्करहरूले स्याउ भारत पुर्याउने गरेका छन् । वीरगंज आसपासका नाका हुँदै दैनिक २ ट्रक भन्दा बढीको स्याउ पोके तस्करहरुले रक्सौलका फलफूल व्यवसायीकहाँ पुर्‍याइरहेका छन् ।

    पर्सा प्रहरीले ट्रक तथा ट्याक्टरबाट हुने तस्करीको लाइनमा कडाइ गरेपछि ठूला तस्करहरु पोके तस्कर प्रयोग गर्न थालेका हुन् । वीरगन्जको शंकराचार्य–मितेरी पुलको मुख्य बाटोमै सुरक्षाकर्मीको मौन सहमतिमा लाखौंको स्याउ तस्करी भइरहेको प्रत्यक्षदर्शीले बताउँछन् ।विशेषगरी, महिला तथा बालबालिकालाई लगाउने तस्करहरूले साँझ–बिहानको समयमा नेपालबाट स्याउको दुईदेखि चार कार्टुनसम्म टाउको र साइकलमा बोकेर रक्सौल पुर्‍याइरहेका छन् । नेपाल भन्दा भारतमा २० रुपैयाँ बढी मूल्य पर्ने भएकाले चिनियाँ स्याउको तस्करी मौलाएको हो ।

    वीरगन्जका विभिन्न कोल्डस्टोरमा भण्डारण गरिएका स्याउलाई यहाँका व्यवसायीले पोके तस्करमार्फत सीमा कटाइरहेका छन् । दुई कार्टुन रक्सौल पुर्‍याउँदा पोके तस्करले ५० रुपैयाँ पाउँछन् । एक जनाले दिनभरीमा ४/५ खेप ओसार्छन् ।पर्सा प्रहरीलाई पनि यसबारे जानकारी नभएको होइन । प्रहरीले केही कार्टुन स्याउ बरामद गरे पनि अधिकांश अझै तस्करी भइरहेका छन् । तस्करी रोक्न प्रहरीले काम गरिरहेको र हालसम्म १४ कार्टुन र चार बोरा स्याउ बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो ।

    सशस्त्र प्रहरीले पनि दुई कार्टुन स्याउ बरामद गरेको पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । स्थानीयलाई रोजगारीको उचित प्रबन्ध नगरिएसम्म तस्करी नियन्त्रणमा समस्या आउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘एक किलोमिटरमा चार ठाउँमा चेकिङ छ, तै पनि पोके तस्करी घटेनन् ।’रजत जयन्ती चोकदेखि सीमासम्म सशस्त्र र नेपाल प्रहरीको ५ ठाउँमा चेकिङ छ । रजत जयन्ती चोक, जिलेवीगाछी, वीरगंज भन्सार, इनर्वा थाना, मितेरी पुलमा चेकजाँच हुने गरेको छ । तैपनि टाउकोमा राखेर सामान ओसारपसार गर्नेहरू घटेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑