• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘राज कुन्द्रा शिल्पासँगको सम्बन्धबाट खुसी थिएनन्, मेरै घरमा आएर मसँग यौन दुर्व्यवहार गरे’

  • वीरगंज संजाल
  • १६ श्रावण २०७८, शनिबार ०४:०४
  • ६५१३

    वीरगन्ज । पोर्नग्राफी केसमा पक्राउ परेका व्यवसायी राज कुन्द्राको आफ्नी पत्नी शिल्पा शेट्टीसँग सम्बन्ध राम्रो नभएको र राज शिल्पासँगको सम्बन्धबाट खुसी नभएको अभिनेत्री शर्लिन चोपडाले दावी गरेकी छिन् । बुधबार मुम्बइ पुलिसको क्राइम ब्रान्चको कार्यालयमा उपस्थित भएर बयान दिएकी अभिनेत्री चोपडाले राजले आफूलाई घरमै आएर यौन दुर्व्यवहार गरेको समेत आरोप लगाएकी छिन् ।

    शर्लिनका अनुसार २०१९ मा राजसँग एक व्यवसायिक बैठकपछि एक म्यासेजका कारण उनको तीखो बहस भएको थियो । यही कुरालाई लिएर राज २०१९ को २७ मार्चका दिन केही नबताइ उनको घरमा आएका थिए । त्यसपछि राजले उनीसँग जबरजस्ती गर्न लागेको र आफूले अस्वीकार गरिरहेको शर्लिनले बताएकी छिन् । शर्लिनका अनुसार उनले राजसँग आफूले विवाहित व्यक्तिसँग सम्बन्ध राख्न नचाहेको र व्यवसायलाई निजी जीवनसँग मिलाउन नचाहेको बताएकी थिइन् ।

    त्यतिबेला राजले शर्लिनसँग आफ्नो पत्नी शिल्पासँग सम्बन्ध तनावपूर्ण भएको र घरमा आफू धेरैजसो समय तनावमा रहने गरेको बताएका थिए । शर्लिनलाई पहिले नै मुम्बइ पुलिसको साइबर सेलले २०२० मा आर्म्सप्राइमविरुद्ध दर्ता भएको एफआइआरमा आरोपीको रुपमा पेश गरेको थियो । क्राइम ब्रान्चले उनलाई २६ जुलाइमा पोर्न फिल्म गिरोहबारे बयान लिन बोलाएको थियो । त्यसपछि शर्लिन अग्रिम जमानतको लागि बाम्बे हाइकोर्ट गइन् । शर्लिनले अदालतमा दिएको निवेदनमा आफूलाई पनि राज कुन्द्रालाई जस्तै गिरफ्तार गरिने डर भएको बताएकी थिइन् । अदालतले २८ जुलाइमा शर्लिनलाई गिरफ्तारीविरुद्ध सुरक्षा प्रदान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑