• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना विरुद्धको खोप लगाएमा सुनको इँटा देखि करोडौँको फ्ल्याट उपहार

  • वीरगंज संजाल
  • १४ श्रावण २०७८, बिहीबार ०९:२५
  • ३४८१

    वीरगन्ज । नेपालमा कोरोना विरुद्धको खोप लगाउनेको अझैँ पनि तछाड मछाड चलिरहेको छ । माग अनुसारको खोप नपाएको कारणले खोप लगाउने ठाउँ थाहा पाउने बित्तिकै बिहानै देखि सैयौंको सङ्ख्यामा लामबद्ध हुनु पर्ने अवस्था रहेको छ ।तर विश्वका केही देशहरूले आफ्ना नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन प्रलोभन दिन थालेका छन् । केही देशहरूले कोरोना विरुद्धको खोप लगाएमा आफ्ना नागरिकलाई रोलेक्स घडी, टेस्लाको कार, सुनको इँटा र करोडौँ रुपैंया बराबरको फ्ल्याट दिने घोषणा गरेका छन् ।

    कोरोना विरुद्धको खोप पहिलो पटक आउँदा नागरिकलाई खोप प्रति आकर्षित गर्न केही देशले निःशुल्क हवाई टिकट, बियर दिने जस्ता उपहार योजना अगाडी सारेका थिए । केही देशका नागरिकले कोरोना विरुद्धको खोप लगाउन अझैँ इच्छा नदेखाएको कारण करोडौँ रुपैंया बराबरको उपहार योजना अगाडी सारेर खोप लगाउन आकर्षित गर्न थालेका हुन् ।

    हवाई टिकट र बियरको उपहार योजना सकिएको लगत्तै अमेरिकाले आफ्ना नागरिकलाई कोरोना विरुद्धको खोप लगाएमा आईफोन उपहारमा दिने प्रस्तावलाई अगाडी सारेको थियो । फ्रान्स, रसिया र ब्रिटेनले पनि विभिन्न किसिमका उपहार योजना राखेर केही देशले विश्व भ्रमणको योजनालाई समेत राखे ।

    पश्चिमा राष्ट्रहरूले कोरोना विरुद्धको खोप लगाउनेलाई उपहार योजना ल्याइरहेको अवस्थामा हङकङले सबैभन्दा धेरै उपहार योजनालाई अगाडी सारेर चकित पारिदिएको छ । हङकङको सरकारले आफ्ना नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन प्रेरित गर्न रोलेक्स घडी, टेस्लाको कार, सुनको इँटा र करिब २० करोड रुपैंया बराबरको फ्ल्याट चिट्ठा मार्फत दिने घोषणा गरेको छ ।

    कोरोना भाइरसको डेल्टा भेरिअन्ट विश्वमा फैलिएपछि आम नागरिकमा विभिन्न किसिमको भ्रमहरू देखा परेको थियो । सरकार भने आफ्ना नागरिकलाई जसरी भए पनि खोप लगाएर सुरक्षित गर्ने अभियानमा लागेको कारण विभिन्न उपहार योजनाहरूलाई अगाडी सार्न बाध्य भएको हो ।

    हङकङका स्वास्थ्य अधिकारीहरूका अनुसार हङकङगेलीले पहिला आएको कोरोना विरुद्धको खोप लगाउन डराइरहेका थिए । अहिले सरकारले बहुमूल्य उपहारहरू ल्याएपछि नागरिकको खोप प्रति आकर्षण बढिरहेको छ । यसरी उपहार योजनालाई अगाडी सारेपछि पहिला खोप लगाउन नचाहने व्यक्ति पनि उपहार पाइने लोभमा परिवारका सबै सदस्यलाई लिएर आउन थालेका छन् । हङकङ सरकारका अनुसार त्यहाँका ३० प्रतिशत २२ लाख लाख ७० हजार व्यक्तिहरूले मात्र कोरोना विरुद्धको खोप लगाएको तथ्याङ्क थियो । यो उपहार योजनालाई अगाडी सारेको १५ दिनमै तप १० प्रतिशतले कोरोना विरुद्धको खोप लगाएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑