• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चन्द्रमा पुग्ने दौडमा सहभागी हुन नासालाई बेजोसको २ अर्ब डलर प्रस्ताव

  • वीरगंज संजाल
  • १४ श्रावण २०७८, बिहीबार ०६:३०
  • १८७३

    सीएनएन । अमेजोन कम्पनीका मालिक, विश्वका सर्वाधिक धनी व्यक्ति जेफ बेजोसले चन्द्रमा मिसनको दौडमा आफ्नो स्थान पुनः फिर्ता पाउन नासालाई २ अर्ब डलरको प्रस्ताव गरेका छन् । सोमबार उनले नासाका प्रमुख सञ्चालक बिल नेइलसनलाई खुला पत्र लेख्दै उक्त रकम प्रदान गर्ने प्रस्ताव राखेका हुन् ।

    यसअघि नासाले बेजोसको ब्लु ओरिजिनको सट्टा टेस्लाका मालिक एलन मस्कको ‘स्पेस एक्स’ लाई चन्द्रमा मिसनका लागि छनोट गर्दै सम्झौता गरेको थियो ।

    चन्द्रमामा अवतरण गर्ने मिसनका लागि सुरुवातमा नासाले दुई निजी कम्पनीलाई अन्तरिक्ष यान निर्माण गर्न प्रतिस्पर्धा गराउने उद्देश्य राखेको थियो । तर अप्रिलमा अकस्मात घोषणा गर्दै स्पेस एक्ससँग एकलौटी सम्झौता गर्ने बताएको हो । जसमा लागतलाई मुख्य कारण देखाइएको थियो । यो मिसनका लागि स्पेस एक्सले अन्तरिक्षयात्रीहरुलाई चन्द्रमामा अवतरण गराउन विशेष प्रणालीगत यान, ‘ह्युमन ल्यान्डिङ सिस्टम’ निर्माण गर्ने भनिएको छ ।

    नासाको उक्त निर्णयपछि बेजोसको ब्लु ओरिजिन यो मिसनबाट पछि हटेको थियो । तर, अहिले भने उनले पैसा यसमा कुनै अवरोधक नबनोस् भन्ने सुनिश्चित गर्न २ अर्ब रकमको प्रस्ताव गरेका छन् । बेजोस केही समय अगाडि मात्र आफ्नो कम्पनीको यानमा छोटो समयका लागि ऐतिहासिक अन्तरिक्ष भ्रमणमा गएका थिए ।

    नासाले २०२४ भित्रमा पहिलो महिला यात्रीसहित एक पुरुषलाई चन्द्रमामा अवतरण गराउने लक्ष्य राखेको छ । योभन्दा अगाडि १९७२ को अपोलो मिसनमा मात्र मान्छेले चन्द्रमामा पाइला टेकेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑