• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज इजलासमा कोरोनाको असर : ४६ प्रतिशत मात्र मुद्दा फर्छ्यौट

  • वीरगंज संजाल
  • १३ श्रावण २०७८, बुधबार २३:५९
  • ३८८९

    वीरगंज | उच्च अदालत जनकपुरको अस्थायी वीरगंज इजलासले गत आर्थिक वर्षमा ४६ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ। सूचना अधिकारी जयनारायण राय यादवका अनुसार आव २०७७/०७८ मा कुल ४ हजार २५९ मुद्दामध्ये १ हजार ९४६ मुद्दा फर्छ्यौट गरेको र २ हजार ३१३ मुद्दा चालु आवमा दायित्व सरेको छ।

    गत आवमा २ हजार २७६ मुद्दा आव २०७६/०७७ बाट दायित्व सरेर आएको थियो भने १ हजार ९८३ नयाँ दर्ता मुद्दा भएको उनले बताए। अघिल्लो आव २०७६/७७ मा ५१ प्रतिशत मुद्दा फर्छ्यौट भएको थियो। गत आवमा कोरोना महामारीको कारण करिब ६ महिना काम प्रभावित भएपछि मुद्दा फर्छ्यौटमा कमी आएको यादवले बताए।

    गत आवमा अघिल्लो आव २०७६/०७७ बाट बैंकिङ कसूर, राजस्व अपचलन सम्बन्धी ८६ वटा मुद्दा दायित्व सरेर आएको र १७५ नयाँ मुद्दा गरी कुल २६१ मुद्दामध्येबाट ५८ वटा मुद्दा फर्छ्यौट भएको थियो।

    त्यसैगरी, पुनरावेदन क्षेत्र अधिकार अन्तर्गतको व्यक्तिवादी देवानी, सरकारवादी देवानी, व्यक्तिवादी फौजदारी, सरकारवादी फौजदारी गरी १ हजार ८५८ वटा अघिल्लो आवबाट दायित्व सरेको थियो भने गत आवमा १ हजार १४३ वटा मुद्दा दर्ता भएको थियो। कुल ३ हजार १ मुद्दामध्ये १ हजार ३८३ वटा मुद्दा फर्छ्यौट भएको थियो।

    त्यसैगरी, रीट क्षेत्र अधिकार अन्तर्गत बन्दी प्रत्यक्षीकरण परमादेश, उत्प्रेषण, प्रतिषेत, अधिकारपृक्षा, निषेधाज्ञा गरी अघिल्लो आवबाट ३३२ मुद्दा दायित्व सरेको र ६६५ नयाँ दर्ता गरी कुल ९९७ वटा मुद्दाबाट गत आवमा ५०५ वटा फर्छ्यौट भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑