• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजस्थित नारायणी अस्पतालले एकै दिनमा पाइने सेवा ढिलो प्रवाह

  • वीरगंज संजाल
  • १३ श्रावण २०७८, बुधबार २३:४३
  • २१४५

    वीरगंज | वीरगंजस्थित नारायणी अस्पतालले एकै दिनमा पाइने सेवा ढिलो प्रवाह गर्दा बिरामीहरुले दु:ख भोग्ने गरेको गुनासो गरेका छन्।
    अस्पतालको प्रयोगशालाले रगत, पिसाब, दिसालगायत विभिन्न रिपोर्ट एक दिन बिराएर दिने गर्दा बिरामीहरुले सहज उपचार सेवा पाउनबाट बञ्चित भइरहेको गुनासो गरेका छन्। पर्साको पुर्वी क्षेत्र सदरमुकाम वीरगंजमा पर्ने अस्पतालमा ४० किलोमिटर टाढाबाट पनि बिरामी आएर खाली हात फर्किने गरेको बताउँछन्।

    उनीहरुले समयमै रिपोर्ट नपाउँदा एक दिनको ठाउँमा दुई/तीन दिन वीरगंज ओहोरदोहोर गर्नु परेको सुनाउँछन्। नारायणी अस्पतालमा ढिलो रिपोर्ट पाउने चलनले पनि सयौँ बिरामी सरकारी अस्पतालमा नगई निजी अस्पताल र क्लिनिकमै उपचार गर्न इच्छा प्रकट गर्छन्।

    ‘बिरामीहरु चर्को भाडा तिरेर अस्पताल आउने गरेको तर एकै दिनमा चिकित्सकले लेखेको जाँचको रिपोर्ट पाउँदैन, एक दिनको काम दुई दिनमा हुन्छ’, पोखरिया नगरपालिका मुडली टोलकी बबिता देवीले भनिन्, ‘घरपरिवार छोडेर उपचारको लागि पनि दुई दिन दौडधुप गर्दा मात्रै पाइदो रहेछ रिपोर्ट।’

    त्यसैगरी, पोखरियाका सुरेश साह कानूले पनि रिपोर्टमा ढिलाइ भएकोले चिकित्सकले औषधि नलेखेको र खाली हात घर फर्कनुपरेको दुःखेसो पोखे।
    प्रयोगशालाका कर्मचारीका अनुसार अहिले दैनिक डेढ सयदेखि दुई सय बिरामीहरु सेवा लिन आइरहेकोले समस्या भएको बताए।उनले प्रयोगशालामा काम गर्ने कर्मचारी कम भएकोले पनि रिपोर्ट दिन ढिलाइ भइरहेको दावी गरे। अस्पताल व्यवस्थापन पक्षले सोही दिननै रिपोर्ट दिन पहल गरिरहेको दावी गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑