वीरगन्ज । लोकसेवा आयोगले आयोगसम्बन्धी विभिन्न सूचना प्रकाशित गरेको छ । बुधबारको गोरखापत्र दैनिकमा विभिन्न पदका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गर्दै सामूहिक परीक्षण र अन्तर्वार्ताका लागि बोलाइएको छ ।सूचना हेर्नुहोस्ः