काठमाडौं । काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप गरिएकोछ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।