• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    इन्टरनेट प्रयोगकर्ताको जासुसी गर्न यसरी हुन्छ स्निफिङ आक्रमण, जोगिन के गर्ने ?

  • वीरगंज संजाल
  • १० श्रावण २०७८, आईतवार १३:३५
  • २८५७

    बीरगन्ज । आज विश्वकाे आधाभन्दा बढी जनसंख्या अनलाइनमा जाेडिएकाे छ । इन्टरनेटको प्रयोग र दायरा बढिरहँदा चुनाैती पनि थपिएका छन् । अनलाइन अकाउन्टमा अनधिकृत पहुँच पुर्‍याई गाेप्य डेटा चाेर्ने, आर्थिक नोक्सानी पार्ने लगायतका घटना दिनहुँ भइरहेका छन् ।

    इन्टरनेटमा हुने विभिन्न घटनामध्ये स्निफिङ आक्रमण (Sniffing Attack) पनि एक हो, जसबाट इन्टरनेट प्रयोगकर्ताकाे गतिविधिलाई जासुसी गरिन्छ ।

    स्निफर (Sniffer) भनेको प्रोग्राम वा हार्डवेयर हो, जसलाई साइबर अपराधीले इन्टरनेट प्रयोगकर्ताको गतिविधिहरुलाई जासुसी (Spy) गर्न प्रयोग गर्छन् । साइबर अपराधीहरुले स्निफिङ आक्रमण गरी इन्टरनेट प्रयोगकर्ताको गतिविधि वा डेटा थाहै नदिई प्राप्त गर्छन् ।

    उक्त डेटाको विश्लेषण गरी Personally Identifiable Information (PII) (जस्तै: User Name, Password, बैंकको क्रेडिट कार्ड नम्बर, नागरिकता नम्बर आदि) समेत प्राप्त गर्दछन् ।

    यस्ता आक्रमणबारे जानकारी लिन अवश्यक हुन्छ । त्यसैले यहाँ हामी स्निफिङ आक्रमण भएको कसरी थाहा पाउने र कसरी सुरक्षित रहने भन्ने विषयमा जानकारी दिँदै छाैं ।

    स्निफिङ आक्रमण (Sniffing Attack) भएको कसरी थाहा पाउने ?
    स्निफिङ आक्रमणकाे भएकाे विषयमा बुझ्नका लागि तपाईंले निरन्तर रुपमा आफ्नाे डेस्कटप तथा ल्यापटपकाे स्टाेरेजमा ध्यान दिन आवश्यक छ । यदि स्टाेरेज अनायसै भरिएकाे खण्डमा स्निफिङ आक्रमण भएको हुन सक्छ ।
    स्निफिङ आक्रम (Sniffing Attack) बाट कसरी बच्ने ?
    स्निफिङ आक्रमण (Sniffing Attack) बाट बच्नका लागि पहिलो भनेकाे असुरक्षित सार्वजनिक वाईफाई (Public Wifi) को प्रयोग नगरौं ।
    आफ्नो डेटालाई सुरक्षित रुपमा encrypt गरी स्थानन्तरण (Transfer/transmit) गर्न Reputed VPN को प्रयोग गरौं ।
    कम्प्युटर/ल्याप्टप/मोबाइल उपकरणमा Malicious Activities हुन नदिन Reputed Antivirus को प्रयोग गरौं ।
    HTTP भएको वेबसाइट असुरक्षित हुने भएकोले सकेसम्म HTTP भएको वेबसाइटको प्रयोग नगरौं । HTTPS वा Lock Symbol सहितको URL भएको वेबसाइटको मात्र प्रयोग गरौं ।
    साइबर अपराधीहरुले सोसियल इन्जिनिरिङ (Social Engineering) वा फिसिङ ईमेल (Phishing Email ) वा असुरक्षित वेबसाइटमार्फत जासुसी सफ्टवेयर अर्थात Sniffer download गराई दिने भएकोले अपरिचित व्यक्ति वा ठेगानाबाट आएको शंकास्पद ईमेलको Attachment वा लिंकलाई नखोलौं । साथै असुरक्षित वेबसाइटको प्रयोग नगरौं।
    असुरक्षित सफ्टवेयर, एप, फ्रीवेयर download नगरौं । सकेसम्म unencrypted/plain text messaging एपको प्रयोग नगरौं ।
    कुनै पनि वेबसाइटको राम्रोसँग पहिचान नगरी Login Credentials (User Name and Password), बैंकको क्रेडिट कार्ड नम्बर, नागरिकता नम्बर लगायतका Personally Identifiable Information (PII) हरु Share नगरौं । आधिकारिक वेबसाइटको राम्रोसँग पहिचान गरेरमात्र आफ्नो विवरण Share गरौं ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्
  • औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना
  • पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास
  • ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

    प्राचीन मठेश्वरनाथ मन्दिरको उत्खनन

    कर घटाउन माग गर्दै सुनचाँदी व्यवसायीले बुझाए ज्ञापनपत्र

    बजेट सक्न एकै ठाउँमा आठ मन्दिर

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    News

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    News

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    News

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    News

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑