• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    एन्ड्रोइडबाट आईफोनमा यसरी गर्नुहोस् डेटा र कन्ट्याक्ट ट्रान्सफर

  • वीरगंज संजाल
  • १० श्रावण २०७८, आईतवार १०:३०
  • ३७५७

    बीरगन्ज । यदि तपाईं एन्ड्रोइडबाट आईफोन चलाउने तयारीमा हुनुहन्छ भने एन्ड्रोइडमा भएको डेटा र कन्ट्याक्ट नम्बरहरु कसरी आईफोनमा ट्रान्सफर गर्ने भन्ने कुरा जान्न चाहनु स्वाभाविक नै हो ।

    एन्ड्रोइडबाट आईफोनतिर लाग्दै हुनुहुन्छ भन्दैमा एन्ड्रोइडमा भएका फोटो, भिडिओ, नम्बरहरु लगायत अन्य डेटा त्यत्तिकै छोड्ने भन्ने कुरा पनि आउँदैन ।

    हुन त आईफोनको आफ्नो छुट्टै इकोसिस्टम भएका कारण एन्ड्रोइडबाट सोचेजस्तो सहजै डेटा ट्रान्सफर गर्न सकिदैँन । यद्यपि एप्पलले नै डेभलप गरको एउटा एपको सहायतामा तपाईंको डेटा ट्रान्सफरलाई सहज बनाउन सक्नुहुन्छ छ ।

    एन्ड्रोइडबाट आईफोनमा कसरी डेटा ट्रान्सफर गर्ने ?

    सबैभन्दा सुरुमा गुगल स्टोरबाट मुभ टु आईओएस (Move to iOS) एप डाउनलोड गर्नुहोस् र यो एपलाई आफ्नो डेटामा एक्सेस दिनुहोस् । एप इन्सटल गरिसकेपछि यसले मागेका ‘पर्मिसन’ हरु दिइएन भने यो एपले काम गर्ने छैन ।
    एन्ड्रोइडमा एप डाउनलोड गरिसकेपछि आफ्नो आईफोनमा अन्य सेटिङहरु मिलाउँदै जाँदा ‘एप एण्ड डेटा स्क्रिन’ अप्सनमा पुगेपछि त्यहाँ भएको ‘मुभ डेटा फ्रम एन्ड्रोइड’ (move data from android) भन्ने अप्सनमा सेलेक्ट गर्नुहोस् ।
    त्यसपछि आईफोन, आईप्याड वा आईपडमा एउटा कोड आउँछ । सो कोड आफ्नो एन्ड्रोइड फोनमा सेट गर्नुहोस् । यसपछि दुवै फोनमा लोकल वाईफाई कनेक्ट हुन्छ । यसको लागि दुवै फोनमा वाईफाई अन अनिवार्य गर्नुपर्नेछ ।
    वाईफाई कनेक्ट भइसकेपछि एन्ड्रोइड फोनमा ट्रान्सफर डेटा भन्ने अप्सन आउँछ, जसमा विभिन्न डेटाका लिस्टहरु जस्तै फोन नम्बर, फोटो, भिडियो लगायत अन्य लिस्टहरु हुन्छन्। आफूले चाहेको लिस्टमा क्लिक गरेर डाटा सहजै ट्रान्सफर गर्न सकिन्छ ।
    यद्यपि यसको एउटा बेफाइदा भनेको चाहिँ यदि यहीबेला तपाईंले डेटा सेलेक्ट गरेर ट्रान्सफर गर्नुभएन भने फेरि पछि सोही प्रकृयाबाट डाटा ट्रान्सफर गर्न भने सकिने छैन । यसका लागि तपाईंले तपाईंको आईफोन पुन: रिसेट गर्नुपर्ने हुन्छ । त्यसैले आवश्यक डेटाहरु एकैपटकमा ट्रान्सफर गर्नु नै उपयुक्त हुन्छ ।

    सेलेक्ट भएको डेटा पूर्णरुपमा ट्रान्सफर नभएसम्म ‘मुभ टु आईओएस’ एप बन्द नगर्नुहोस् । तपाईंको डेटाको आधारमा ट्रान्सफर गर्न कति समय लाग्ने भनेर निर्धारण हुने गर्दछ ।
    डेटा पूर्णरुपमा ट्रान्सफर भइसकेपछि भने आईफोनमा तपाईंले सेटअप कम्प्लिट गरेर आफ्नो डेटा प्रयोग गर्न सक्नुहुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑