• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अभिनेत्री शिल्पा शेट्टी सोधपुछको क्रममा धेरै पटक रोइन्, पुलिसले सोधेका थिए यस्ता प्रश्नहरु !

  • वीरगंज संजाल
  • ९ श्रावण २०७८, शनिबार २२:२७
  • ५६७०१

    मुम्बई । राज कुन्द्रा अश्लील घटनाको मुद्दामा फसेपछि अपराध शाखा टोलीले शुक्रबार राज कुंद्रा र शिल्पा शेट्टी कुन्द्राको बंगलामा छापा मारे । यस्तैमा अपराध शाखाले अश्लील सामग्रीको मुद्दामा अभिनेत्री शिल्पा शेट्टी कुन्द्राको बयान पनि रेकर्ड गरेको छ । यस सोधपुछको क्रममा शिल्पा धेरै चोटि रुन पुगेकी छिन् ।

    अपराध शाखाका भरपर्दो स्रोतका अनुसार शिल्पा शेट्टी पूरै बयानको क्रममा ३ देखि ४ पटकसम्म रोइन् । यस अवधिमा शिल्पा शेट्टीलाई अपराध शाखाका अधिकारीहरूले सोधे कि के तपाईलाई राज कुन्द्राले त्यस्तो (अश्लील सामग्री) काम गरेको कुरा थाहा छ ?
    यस अवधिमा शिल्पा शेट्टीले अपराध शाखाका अधिकारीहरु समक्ष यस सम्पूर्ण घटनाको कारण उनको छविमा ठूलो धक्का पुगेको बताइन् । उनले यसका कारण धेरै ब्रान्ड र सम्झौताहरु पनि उनको हातबाट फुट्केको जानकारी गराइन् ।
    यस सोधपुछको क्रममा क्राइम ब्रान्चले भियान इंडस्ट्रीजको सेयरहोल्डिंग सम्बन्धी पनि धेरै प्रश्नहरु उठाए । यसका लागि राज कुन्द्रा र शिल्पा शेट्टीलाई २– ३ पटकसम्म आमनेसामने बसाएर कुराकानी गराएका थिए ।
    शुक्रवार अश्लील कुराको मुद्दामा अपराध शाखाले राज कुन्द्रा र शिल्पा शेट्टीलाई धेरै महत्त्वपूर्ण प्रश्नहरू गरेका थिए । जुन यसप्रकार छ ।
    -के तपाईंलाई हटसट बारेमा थाहा छ ? यसलाई कसले चलाउँछ ?
    -हटशटको भिडियो सामग्रीको बारेमा तपाईलाई के थाहा छ?
    -के तपाईं पनि हटशटको काममा संलग्न हुनुहुन्छ ?
    -के तपाईंको प्रदीप बक्सी (राज कुन्द्राको भिनाजू) सँग हट शटको बारेमा कुराकानी भाथ्यो ?
    -तपाईं वर्ष २०२० मा किन भियान कम्पनीबाट बाहिर निस्कनुभयो, जबकि तपाईंसँग कम्पनीको पर्याप्त हिस्सेदारी थियो?
    -के तपाईलाई भियान र क्यामरून बीचको पैसा कारोबारको बारेमा थाहा छ?
    -भियानको अफिसबाट लन्डनमा अश्लील भिडियो सामाग्री पठाउन वा अपलोड गर्न धेरै चोटि प्रयोग गरिएको छ । के तपाईंलाई यसको बारेमा थाहा छ ?
    -के तपाईंलाई राज कुन्द्राको सबै काम (उनले कुन-कुन कामगर्छ, उसको व्यापार) बारे थाहा छ ?

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑